Anil Shrestha

0
More

आदिम ओढार

  • November 2, 2020

भर्खरैएउटा उज्यालो प्रवाहित भयोअँध्यारो गुफाभित्र शताब्दीऔं पुरानो हो गुफाप्राचीन ओढार हिंसाका आँखाहरु खेलाइरहेका छन् विषालु सर्पहरुउज्यालोलाई झम्टिरहेछन् स्तनधारी चमेरोर विचित्र भावलेएकोहोरो हेरिरहेका छन्वीभत्स काला माकुरा भूगोलर...

0
More

एकदिन

  • November 2, 2020

एकदिन यस्तो हुनेछ एकदिनतुसारोझैं आकाशबाट बर्षिने छन्कुरुप झुसिल्कीराहरु बढ्नेछन्पृथ्वीमा झुसिल्कीराहरुर त्यसको प्रकोप र, मान्छेहरुलाग्नेछन् झुसिल्कीराहरुजस्तै र विस्तारैएकदिनझुसिल्कीराहरुमारुपान्तर हुनेछन् मान्छेचारैतिर बहनेछउष्ण हावार झुसिल्कीराहरु धमाधममर्न थाल्ने छन् त्यो...

0
More

हाट

  • November 2, 2020

आज आइतबार । हाट लाग्ने दिन । आइतबारे हटियाको मेला । सडकका दुवै किनारालाई ढाकेर सामानहरु बेच्न राखिएका छन् । हटारूहरुको भीड छ । लाउड स्पिकरहरुबाट...

0
More

प्रजातन्त्र र पागल

  • November 2, 2020

‘खबरदार,….. ।’ ऊ चिच्याउँदै त्यो व्यस्त सडकको भीडको एक छेउमा आएर टक्क उभिई । उसले एकपल्ट माथि आकाशतिर आफ्नो नजरलाई दौडाई र अलि पर ठडिएको एउटा...

0
More

सयपत्री

  • November 2, 2020

बारीका डिल र कान्लाभरि सयपत्री फूले ।  घरका छत, दलिन, चोक, मटान, आँगन, करेसाबारी, सबैतिर सयपत्री फुलिरहेका थिए । बाटाघाटा सयपत्री फूलहरुले निकै आकर्षक र मनोहर...

0
More

बन्दी बुबालाई पत्र

  • November 2, 2020

बिहानैदेखि आकाश धमिलो छ । बाथको रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान । रातभरिको अनिदोले मुर्झाएको अनुहारमा खेलिरहेको कालोपोतोजस्तो घुर्मैलो छायाँ । जेलका सेन्ट्री...

0
More

क्रान्ति मर्दैन

  • November 2, 2020

‘तपाईंको नाम ?’ ‘क्रान्ति ।’ उसले मलाई जिस्किएरै भन्यो कि साँच्चिकै उसको नाम क्रान्ति थियो, मैले फेरि दोस्रो पटक उसको नाम कहिल्यै सोधिनँ । यो जेलभित्र...

0
More

सुन्दर कविता : विशिष्ट अनुभूति

  • November 2, 2020

डा. रमेश भट्टराई भूमिका लेखन एउटा जटिल तर सुन्दर कर्म । म अनिल श्रेष्ठको ‘मफलर युद्ध’ को भूमिका लेख्न बसेको छु । मेरा मित्र अनिल श्रेष्ठ...

0
More

वर्तमानको कलात्मक अभिलेख

  • November 2, 2020

डा. अमर गिरी अनिल श्रेष्ठको तेस्रो कविता सङ्ग्रह ‘मफलर युद्ध’ भर्खरै बजारमा आएको छ । यस अघि उनको ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५) र ‘आरू फुलेको...

0
More

हो, अनिलजी, छिम्कालेकमा गुञ्जिरहेकै छन् गीतहरु

  • November 2, 2020

हिरामणि दुःखी विषयप्रवेशत्यो वर्गसङ्घर्ष यस्तो थियो कि जसले समाजमा विद्यमान आर्थिक, सामाजिक विषमताको अन्त्य गर्न चाहेको थियो । त्यो वर्गसङ्घर्षले समाजमा थिचिएर, मिचिएर, हेपिएर, चेपिएर अनेकौं...