अन्तिम अर्थात चौंथो अनुच्छेद
घाम छैनघामको तातो छैनएकाएक चिसो बढेको छहावा छैनचारैतिर तुवाँलो छपिरो धुवाँ छआँखामा जलन छसास फेर्न
Literature Blog
घाम छैनघामको तातो छैनएकाएक चिसो बढेको छहावा छैनचारैतिर तुवाँलो छपिरो धुवाँ छआँखामा जलन छसास फेर्न
खेतका धानहरू लहलहाइरहेका छन्कुलोमा पानी बगिरहेछगोधूलि उठिरहेछधर्ती रक्तिम देखिरहेछकोइली ‘कुहु’ काटिरहेछचराहरु बयलिरहेका छन्फूलहरु मुस्कुराइरहेछर सर्वदा
‘ज्यू’ गरें हजुर म आँबुल्नीआँबु गाउँकी साइँली कमिनीसकिबक्सन्छ भनेयो निर्धोलाईअलिकति दया गरिबक्सियोस् हजुरतपाईंको ऊ त्यो
बित्थैमा साँढे चार घण्टा एकै ठाउँमा बिताएर बस्नुजस्तो गाह्रो पनि केही होइन । अझ चकमन्न,
शिशिरकोयो उमङ्गहीन घाम आँखामा छुट्टीकोएउटा उन्मुक्त बिहान बोकेरसानी भँगेरीजस्ती,करेसाबारीमा चिरबिर, चिरबिर खेल्दैघामसँग डुलिरहेकी मेरी सानी
यी कमिलाका ताँतीहरु कहाँ हिँडेका होलान् यसरी लस्करै !कतै यी बेहुला कमिला लिएर जन्ती हिँडेका
समय, खै ! किन आजकल यति कठोर बनिरहेछ ? मनहरु किन यति मर्माहत भएर दुखिरहन्छन्
तिमी तल्लीन छौ म जलेको हेर्नम भने जल्दाजल्दैतिम्रो दीर्घायुकोकामना गरेरै जलिरहेँ छ्या ! यो मनले