March 2023

0
More

के यी कविता तिम्रा आँखाजस्तै सुन्दर हुने छैनन् ?

  • March 20, 2023

धर्तीमा गोधूलि चढ्दै गइरहेको एक साँझ,सुनसान बतासले मन एकतमास छोइरहँदातिमीले आग्रह गरेकी थियौं,‘कमरेड, मेरो डायरीमातपाईंको एउटा कविता लेखिदिनोस् है ।’(एक सहयोद्धाको पत्रबाट) धेरैबेर, मैले त्यहाँ कुनै...

0
More

गाउँको गोठ

  • March 20, 2023

दाउरा जोरिदेउ है नानीअँगेनामा आगो निभेपछिफेरि बाल्न गाह्रो हुन्छ यो रातबिसेछिमेकीको गोठमाकहाँ अगुल्टो खोज्न हिँड्नु ? (प्रिय पाठक,जाडो उम्रिरहेको छर, बाहिर हावाएकनासले गोठका खाँबाहरूहल्लाइरहेछ गाउँको गोठमाअँध्यारोले...

0
More

गौरी देवकोटाका दुई कविता

  • March 17, 2023

कविताको क्षेत्रमा सधैं ऊर्जाशील भएर लेखिरहने र पाठकले सधैं पढिरहने नाम हो गौरी देवकोटा । स्वाधीनताको रोजाइ(२०६३) कवितासङ्ग्रह, मुक्तिको क्यानभासमा(२०६८) कवितासङ्ग्रह, र सारथी (२०७३) खण्डकाव्य प्रकाशित...

0
More

विभाजित आकाश

  • March 8, 2023

‘……..बुबा, जीवनमा दुईचार साँवा अक्षर पढाइदिनु भयो । आमाको अभावमा आमाको माया दिनुभयो । दुई हातपाखुरामा काम गरेर खान सक्ने बल हालिदिनु भयो । एउटा बुबाको...

0
More

घाइते विपना

  • March 4, 2023

पुष महिनाको बेलुकीको घामको स्पर्शले धर्तीलाई सुम्सुम्याएर सूर्य भर्खरै स्वयम्भु पारिको डाँडाबाट ओझेल प¥यो । सडकछेउमा आफ्नो ठेलागाडीलाई अड्याएर घामको न्यानो पाहार ताप्दै आफ्नो दुवै हत्केलालाई...

0
More

सुनिता बुढाथोकीको आवाज

  • March 2, 2023

(कवि सुनिता बुढाथोकी र देशको स्वाधीनताको रक्षाको लागिलडिरहेका सम्पूर्ण देशभक्तहरूप्रति) सडकमा आन्दोलन उठिरहेको बेलाहातमा कविता च्यापेरकविगोष्ठीतिर हिँडिरहेकोमलाई सुहाउन्न आन्दोलनमामैले बोकिरहेको प्लेकार्डर, यो राष्ट्रको लागियो सडकमा उठिरहेका...

0
More

ब्राण्ड एम्बेसेडर सत्ता

  • March 1, 2023

यतिबेलाकेही कण्डमका व्यापारीहरूसडकमा निःशुल्क वितरण गर्दैछन्कण्डमका प्याकेटहरू कसरीचटकीले झैंखल्तीबाट निकालेर प्लेजरेबल कण्डमती व्यापारीहरूले हामीलाईहात–हातमा बाँडिरहेका छन्सुनौला सपनाहरू अहिले बजारमानिकै सक्रिय छन् कण्डम उत्पादन कम्पनीहरूर प्रदर्शनीमा छन्...

0
More

‘टाइगर हिलकी पुनम’ को अन्तर्वस्तु

  • March 1, 2023

रमेश खतिवडा वि.सं २०७८ असार महिनामा ‘टाइगर हिलकी पुनम’ निबन्धसङ्ग्रहको तेस्रो संस्करण बजारमा आएको छ । यसका रचयिता गण्डकी अञ्चलअन्तर्गत पर्ने तनहुँ जिल्लाको आँबुखैरनी निवासी स्रष्टा...