आँखीझ्याल र आवाजहरुको जुलुस
मात्र झ्यालहरुबाट देखिने एकपसर आकासमेरो आकास हुन सक्दैनपर्दाहरुमा कोरिएका क्यानभासयुक्तरङ्गीन चित्रहरु हेरेर मात्र पनिम कसरी
Literature Blog
मात्र झ्यालहरुबाट देखिने एकपसर आकासमेरो आकास हुन सक्दैनपर्दाहरुमा कोरिएका क्यानभासयुक्तरङ्गीन चित्रहरु हेरेर मात्र पनिम कसरी
म फैलन्छुविशाल माटोमुनिर रुखहरुलाईम बलियो आड दिन्छु म जरा हुँमलाई बलियो गरीजमिनमुनि हुर्कन देऊ म
म केही प्रणयका कविताहरुलेख्न बसिरहेको छु आज प्रणय दिवस होर, एकाबिहानै मेरो मोबाइलको मेसेज बक्समाआएर
अलिकति घामको झुल्को पोखियो सिस्ने र जलजलामाचिर्बिराउँदै चराहरूले गणेश हिमालको फेदीबाटबिहानीका सुन्दर गीतहरू गाए पहाड
मेरा सपनाहरुलाईनीला आँखा भएका सर्पहरुबाट खतरा छकिनकि अझै हिँस्रक सर्पहरुकैअधीनमा छ यो रात जोडजोडले हल्लिरहेछ
रोपमेरा निर्वस्त्र छातीभरितिम्रा क्रूर सङ्गीनहरु रोपसैनिक पहराहरु लगाऊचारैतिरर, बन्दी बनाऊवा सयौं बुट र लाठीहरुलेमलाई घाइते
(कानमा इयरफोन लगाउनुपर्ने बहिराहरुजहाँ सङ्गीत प्रतियोगिताका जज हुन्छन्र जहाँ आत्मामा पत्थर परेकाहरुकाव्यका निर्णायक मानिन्छन्,काठका खुट्टाहरु
मलाई फूलहरु मन पर्छफूलहरुलाई गमलामा रोप्छुर म ती फूलहरुको सौन्दर्यतालाईआफ्ना आँखाले नियालिरहन्छु फूलहरु छैनन् भनेमेरो
म सृष्टिको कुरा गरिरहेको छुतिमी मभित्र ताप हराएको कुरा गरिरहेका छौ ! आऊतिमी मलाई एकचोटिछोएर