आँसुको सौन्दर्यशास्त्र
ए, रातहरुको राज्य !ए, शवहरुको सम्राट !अब त बोल मैले बुझ्ने गरीकहिलेसम्म अनिर्णित रहिरहन्छमेरो आँसुको
Literature Blog
ए, रातहरुको राज्य !ए, शवहरुको सम्राट !अब त बोल मैले बुझ्ने गरीकहिलेसम्म अनिर्णित रहिरहन्छमेरो आँसुको
पीडा छआह छताड्ना छछटपटी छअहँ, कहीँ कुनै अन्तर छैनफेरि पनि उही/उस्तै गाउँसँगएउटा चिसो उच्छवास छ
आयोजक महोदय,कृपया, मलाई अर्को कवि गोष्ठीमाकविता सुनाउन पुग्नु छतपाईंको यो गोष्ठीमाकविता सुनाउने मेरो पालोलाईअघि सारिदिनोस्
A supreme soul is the source of light.And the meditation !That is the way toward
योद्धाजस्तै अग्ला बृक्षहरुमोर्चा कसेझैं अविचल उभिरहेएकताको हातेमालो बाँधेरलहराहरुले दृढताको मुठ्ठी कसिरहेसंगीनले नझुक्ने साहसका गुराँसहरु देखेरबन्दुकहरु
आधा अङ्गालो दाउराआधा किलो चामलआधा किलो आलुआधा किलो दालआधा पाउच तेलआधा पसर नून पानी ?भो
आरू फुलेपछिधर्तीमा गोधुलि चढ्दै गइरहेकोएक साँझ,केही राता मान्छेहरूसैन्य पोशाकका एक हुल राता मान्छेहरूतल बेसीतिर झरे
प्रिय जुनु,डिसेम्बर महिनाका यी अन्तिम दिनहरुअसाध्यै रिक्त छ यो घामघाम छ तर गर्मी छैनएक सातादेखि