April 2023

0
More

प्रमोद प्रधानका दुई कविता

  • April 29, 2023

प्रमोद प्रधान(२०१५ असोज १५) नेपाली साहित्यको क्षेत्रमा एकजना बलियो र सशक्त हस्ताक्षर हुनुहुन्छ । पूर्वको साहित्यिक केन्द्र विराटनगरमा रहेर तीसको दशकदेखि आफ्नो सशक्त लेखनबाट हस्तक्षेपकारी उपस्थिति...

0
More

अलबिदा सेन, अलबिदा इच्छुक

  • April 22, 2023

तिमीसँगऊ त्यो एउटा सारङ्गी छत्यो हामीलाई देऊदिनसक्छौ ?तिमीले त्यो सारङ्गी ?हामी आफ्ना हातहरूले बिस्तारैत्यसका तारहरूलाईछोइरहन्छौं जब हामी छोइरहन्छौंत्यसका तारहरूर, त्यसबाट निस्किरहनेछ धुनम ती धुनहरू टिपेरमेरो प्रिय...

0
More

तटबाँध

  • April 22, 2023

अहँम आफ्नो छाती फोरेरतिमीहरूलाई निर्बाध अब कुनै तटबाँधनिर्माण गर्न दिन्न घरीघरीमेरो छातीमाथि तिमीहरूनिष्ठुर बाँधहरू बाँध्न चाहन्छौबाँधहरू, जो सिंहदरबारकाअग्ला पर्खालहरू भएरसधैं मेरो देशमाथि बाँधिइरहेर, भिक्षु नावातामेका हाडखोरहरूलेसधैं...

0
More

छायाँचित्र

  • April 21, 2023

बत्तीको धमिलो उज्यालोथालमा खसेपछिसाँझको दैलो टेकेरआमाका सम्झनाहरू घरभित्र चिहाउँछन्र सोध्छन्– ‘भात खाइस् छोरा ?भाइबहिनीहरूले खाइसके ?’ हठात्, दैलोतिरफर्कन्छन् आँखाहरूर ओंठबाट फुस्किन खोज्छन् केही शब्द मेरी आमाका...

0
More

त्यो फेब्रुवरी

  • April 21, 2023

साउदी अरबबाट प्रकाशित हुने एउटा दैनिक अङ्ग्रेजी पत्रिका ‘अरब न्युज’मा नेपालसँग सम्बन्धित समाचार थियो तर छोटो । समाचार थियो– ‘नेपालमा विद्रोही माओवादीसँग सम्बद्ध उसको भातृ विद्यार्थी...

0
More

पहिरोमा बा’को तस्बिर

  • April 19, 2023

गाउँमाएकदिन उसलेदैलोअघिसडक पु¥यायोर, सडक पुगेको वर्षपहिरोमा एकदिनघरसँगैउसको बा बग्यो सधैंउसको आँखामाखेलिरह्योपहिरोलेबगिरहेकोबा’को तस्बिर । शब्दाङ्कुर–२०७९,

0
More

‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहले उठाएका कुरा

  • April 17, 2023

रमेश प्रभातउपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर । समकालीन युवापुस्ताका हस्तक्षेपकारी कवि अनिल श्रेष्ठ (२०२८) नेपाली कविताका क्षेत्रमा मूलतः राजनीतिक विषयवस्तुका कविता लेखनमा रमाएका स्रष्टा हुन् ।...

0
More

एकादेशमा

  • April 16, 2023

पैल्ये, पैल्ये …. (यो कथाको प्रसङ्गधेरै वर्षहरूअघिबाट सुरू हुन्छ) माथि लेकबाटखर्कबाटगाईवस्तु धपाउँदैदिदी अन्नपूर्ण तल सेती नदीकाफाँटहरूमा गोठालो झर्थिन् रेर बहिनी माछापुच्छ्रेबाटोमा चुत्रो टिप्दैऐंसेलु बटुल्दैघरी घामसँग खेल्दैबताससँग...

0
More

म कुँडुलेटार

  • April 15, 2023

म कुँडुलेटारमेरो छेवैबाट बग्छ मस्र्याङ्गदीको पानीमलाई छोएरै भाग्छन् किनाराहरूतर ब्राह्मण टोलकी एउटी दलित यौवनामानौं, एउटी अछुत कुमारी म कुँडुलेटारमैले चाहेरै कसैलाईमुन्टो ठाडो गरी हेर्न सक्दिनँ म...

0
More

टाइगर हिलकी पुनम

  • April 15, 2023

‘ए ! नीलम, तीन गाडी छ है । तिमी अगाडि नै बस्नु, मचाहिँ यहाँ छु कि पिछाडि ।’ टाइगर हिलको सिरानमा जङ्गलका चराहरु पनि नउठ्दै दार्जिलिङकी...