Anil Shrestha

कविता

यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार

आधा अङ्गालो दाउराआधा किलो चामलआधा किलो आलुआधा किलो दालआधा पाउच तेलआधा पसर नून पानी ?भो

कविता

बाँस

बाँस,जसलाईतिमी बाँसुरी बनाऊर एउटा मिठोधुनले बजाऊदुनियाँतिम्रो अघिल्तिरआनन्दलेलीन भएर झुल्छर मग्न हाँसोहाँस्छ बाँस,जसलाईतिमी लौरो बनाऊर बर्साऊ

कविता

आँखीझ्याल र आवाजहरुको जुलुस

मात्र झ्यालहरुबाट देखिने एकपसर आकासमेरो आकास हुन सक्दैनपर्दाहरुमा कोरिएका क्यानभासयुक्तरङ्गीन चित्रहरु हेरेर मात्र पनिम कसरी

कविता

एक सभासद्को डायरीबाट प्रणय दिवसका कविता

म केही प्रणयका कविताहरुलेख्न बसिरहेको छु आज प्रणय दिवस होर, एकाबिहानै मेरो मोबाइलको मेसेज बक्समाआएर