वर्तमानको कलात्मक अभिलेख
डा. अमर गिरी अनिल श्रेष्ठको तेस्रो कविता सङ्ग्रह ‘मफलर युद्ध’ भर्खरै बजारमा आएको छ ।
Literature Blog
डा. अमर गिरी अनिल श्रेष्ठको तेस्रो कविता सङ्ग्रह ‘मफलर युद्ध’ भर्खरै बजारमा आएको छ ।
हिरामणि दुःखी विषयप्रवेशत्यो वर्गसङ्घर्ष यस्तो थियो कि जसले समाजमा विद्यमान आर्थिक, सामाजिक विषमताको अन्त्य गर्न
खगेश्वर सापकोटा विषयप्रवेशःअनिल श्रेष्ठ नेपाली साहित्यको क्षेत्रमा नयाँ नाम होइन । वि. सं. २०४४ सालदेखि
डा. ऋषिराज बराल साहित्यको माध्यमबाट यथार्थको उद्वोधन गर्ने अभियानमा कविता विधा सबभन्दा सशक्त माध्यम बनेको
नारायण मरासिनी अनिल श्रेष्ठ प्रगतिवादी कवि हुन् । २०४६ सालपछिको विषम परिवेशबाट यिनको लेखन आरम्भ
हरिसुन्दर छुकाँ कमरेड, के अन्तिममासत्ताका यी यामहरुका विरुद्धमेरा कविताहरु तिम्रा आँखाहरुजस्तैसुन्दर हुने छैनन् ? कविहरु
राजु क्षेत्री प्रिय अनिल श्रेष्ठजी, तपाईंले दिनुभएको पुस्तक ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरु’ पढ्दा
डा. कृष्णराज अधिकारी तनहुँको आँबुखैेरेनीलाई कर्मथलो बनाएर पचासको दशकदेखि नै कविता, निबन्ध र कथा सिर्जनामा
श्रमशील कवि अनिल साहित्यकार अनिल श्रेष्ठ भइसकेका छन् । जीवनयात्राको दौडमा उनले समकालीन प्रतिभाशाली कवि
तेजविलास अधिकारी नेपाली साहित्यमा बढी फस्टाएको विधाको रुपमा परिचित कविता विधाले विभिन्न अवस्थालाई आयामका सन्दर्भमा