एकदिन
एकदिन यस्तो हुनेछ एकदिनतुसारोझैं आकाशबाट बर्षिने छन्कुरुप झुसिल्कीराहरु बढ्नेछन्पृथ्वीमा झुसिल्कीराहरुर त्यसको प्रकोप र, मान्छेहरुलाग्नेछन् झुसिल्कीराहरुजस्तै
Literature Blog
अचानकसाइँली सुजिनी हातको सियोभाँचिएको छ सियो भाँचिएदेखिनिकै चिन्तित छिन् उनी उनीसँग छैनअर्को जगेडा सियो नयाँ
१५ मे २००३, शुक्रबार प्रिय जुनमाया, आजदेखि केही लेख्न सुरु गरुँ भन्दैछु । खास गरी
‘खबरदार,….. ।’ ऊ चिच्याउँदै त्यो व्यस्त सडकको भीडको एक छेउमा आएर टक्क उभिई । उसले
बिहानैदेखि आकाश धमिलो छ । बाथको रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान ।
‘तपाईंको नाम ?’ ‘क्रान्ति ।’ उसले मलाई जिस्किएरै भन्यो कि साँच्चिकै उसको नाम क्रान्ति थियो,
डा. रमेश भट्टराई भूमिका लेखन एउटा जटिल तर सुन्दर कर्म । म अनिल श्रेष्ठको ‘मफलर