विमल निभा
विमल निभाकवि हो ऊ जसको नामसँग सिंहदरबारलाईकुनै रुचि छैन विमल निभाकविता लेखिरहन्छन्जुलुसकोआन्दोलनकोक्रान्तिकोविद्रोहको विमल निभाकविता लेखिरहन्छन्भोककोअनिद्राकोपीडाकोछटपटीको
Literature Blog
बाहिर लकडाउनको निषेधाज्ञा छ (लकडाउनकाप्रिय मित्रहरु,निषेधाज्ञा भन्ने बित्तिकैसायद तपाईंले बुझिहाल्नु भयोबाहिर सडकमामान्छेको आवतजावत बन्द छदोकानहरु
ऊ ईश्वरकोनिकै कडा निन्दक थियो र, उसलेआफ्नो जीवनभरिसधैं मानिसहरुलाई ईश्वरको विरुद्ध प्रवचन दिइरह्योर, मूर्ति पूजाको
आयोजक महोदय,कृपया, मलाई अर्को कवि गोष्ठीमाकविता सुनाउन पुग्नु छतपाईंको यो गोष्ठीमाकविता सुनाउने मेरो पालोलाईअघि सारिदिनोस्
पीडा छआह छताड्ना छछटपटी छअहँ, कहीँ कुनै अन्तर छैनफेरि पनि उही/उस्तै गाउँसँगएउटा चिसो उच्छवास छ
प्रिय जुनु,डिसेम्बर महिनाका यी अन्तिम दिनहरुअसाध्यै रिक्त छ यो घामघाम छ तर गर्मी छैनएक सातादेखि
आरू फुलेपछिधर्तीमा गोधुलि चढ्दै गइरहेकोएक साँझ,केही राता मान्छेहरूसैन्य पोशाकका एक हुल राता मान्छेहरूतल बेसीतिर झरे
आधा अङ्गालो दाउराआधा किलो चामलआधा किलो आलुआधा किलो दालआधा पाउच तेलआधा पसर नून पानी ?भो