जुनू रानाका दुई कविता
जुनू रानाका कविताहरु सामाजिक सचेतनाका लागि उठेका सचेत स्वरहरु हुन् । उहाँका कवितामा महिलाको मनोविज्ञान छ । सामाजिक विसङ्गति छ । संवेग र संवेदना छ
Literature Blog
डा. कृष्णराज अधिकारी तनहुँको आँबुखैेरेनीलाई कर्मथलो बनाएर पचासको दशकदेखि नै कविता, निबन्ध र कथा सिर्जनामा
श्रमशील कवि अनिल साहित्यकार अनिल श्रेष्ठ भइसकेका छन् । जीवनयात्राको दौडमा उनले समकालीन प्रतिभाशाली कवि
तेजविलास अधिकारी नेपाली साहित्यमा बढी फस्टाएको विधाको रुपमा परिचित कविता विधाले विभिन्न अवस्थालाई आयामका सन्दर्भमा
बिन्दा मैनाली जेठ महिनाको अन्तिम शनिबार, प्रतिभा प्रवाहमा दुई जना राम्रा कविहरुको कविता सङ्ग्रहको समीक्षा
माधब घिमिरे ‘अटल’ हँसियाहरु खिएपछिधेरै चीजहरुखोसिँदै जाँदा रै’छन् आफैबाटउज्यालोहरु खोसिँदा रै’छन् ।खुशीहरु खोसिँदा रै’छन् ।निद्राहरु
जीतवीर राई नेपाली पात्रोमा २०५५ साल बितेर २०५६ साल लागेको छ । यो ५५ सालभरि
मातृका पोखरेल नेपाली प्रगतिवादी साहित्यको उमेर, समग्र साहित्यको दाँजोमा धेरै कलिलो र प्रगतिउन्मुख छ ।
डा. ताराकान्त पाण्डेय ‘प्रिय पाठक मित्रहरु,यतिबेला फेरि म असन्तुलित र उद्वेलित छुदेखिरहेको छुदेश मृत्युपीडा भोगिरहेछगाउँबस्तीहरु
शारदारमण नेपाल अहिले नेपालीमा सबैभन्दा बढी उत्पादन हुने गरेको र सबैभन्दा बढी अनिकालमा परेको साहित्यिक
डा. बिन्दु शर्मा अनिल श्रेष्ठ सर्जक र म पाठक । उनको सृजनासँगको मेरो जम्काभेट पनि