‘बन्दी बुबालाई पत्र’ कथामा देखिएको राज्यको विद्रूप चित्र
खगेश्वर सापकोटा विषयप्रवेशःअनिल श्रेष्ठ नेपाली साहित्यको क्षेत्रमा नयाँ नाम होइन । वि. सं. २०४४ सालदेखि नै साहित्य लेखनमा कलम चलाउन थालेका अनिल श्रेष्ठ नेपाली साहित्यमा निरन्तर...
खगेश्वर सापकोटा विषयप्रवेशःअनिल श्रेष्ठ नेपाली साहित्यको क्षेत्रमा नयाँ नाम होइन । वि. सं. २०४४ सालदेखि नै साहित्य लेखनमा कलम चलाउन थालेका अनिल श्रेष्ठ नेपाली साहित्यमा निरन्तर...
हरिसुन्दर छुकाँ कमरेड, के अन्तिममासत्ताका यी यामहरुका विरुद्धमेरा कविताहरु तिम्रा आँखाहरुजस्तैसुन्दर हुने छैनन् ? कविहरु सत्ताका काला कर्तुतहरु उदङ्ग्याउँदै साहित्यिक युद्ध सुरू गर्छन् र सुन्दर कविता...
राजु क्षेत्री प्रिय अनिल श्रेष्ठजी, तपाईंले दिनुभएको पुस्तक ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरु’ पढ्दा आफ्नै जीवनलाई थप गहिराइका साथ बोध गरेँ मैले । हुन त...
डा. कृष्णराज अधिकारी तनहुँको आँबुखैेरेनीलाई कर्मथलो बनाएर पचासको दशकदेखि नै कविता, निबन्ध र कथा सिर्जनामा निरन्तर लागिपर्ने अनिल श्रेष्ठ साहित्यका उर्जाशील साधक हुन् । आधा दर्जन...
श्रमशील कवि अनिल साहित्यकार अनिल श्रेष्ठ भइसकेका छन् । जीवनयात्राको दौडमा उनले समकालीन प्रतिभाशाली कवि व्यक्तित्वको सूचीमा आफूलाई आफ्नै रचनाद्धारा परिचित तुल्याएका छन् । २०५० देखि...
तेजविलास अधिकारी नेपाली साहित्यमा बढी फस्टाएको विधाको रुपमा परिचित कविता विधाले विभिन्न अवस्थालाई आयामका सन्दर्भमा प्रस्तुत गरेको छ । नेपाली कविताको इतिहासमा विद्रोहपूर्ण चेतनालाई प्रतिस्थापित,सान्दर्भिक र...
बिन्दा मैनाली जेठ महिनाको अन्तिम शनिबार, प्रतिभा प्रवाहमा दुई जना राम्रा कविहरुको कविता सङ्ग्रहको समीक्षा गरिएको थियो । एउटा कवि कुमार दिङ्लालीको ‘लालपाती’ कविता सङ्ग्रहको र...
माधब घिमिरे ‘अटल’ हँसियाहरु खिएपछिधेरै चीजहरुखोसिँदै जाँदा रै’छन् आफैबाटउज्यालोहरु खोसिँदा रै’छन् ।खुशीहरु खोसिँदा रै’छन् ।निद्राहरु खोसिँदा रै’छन् । हँसिया खिएपछिसबैभन्दा बढी त देश दुख्दो रै’छमन दुख्दो...
जीतवीर राई नेपाली पात्रोमा २०५५ साल बितेर २०५६ साल लागेको छ । यो ५५ सालभरि नै हाम्रो देशमा जनपक्षीय साहित्यकार कलाकारहरुको हत्याको एक प्रकारको लहर चलेको...
मातृका पोखरेल नेपाली प्रगतिवादी साहित्यको उमेर, समग्र साहित्यको दाँजोमा धेरै कलिलो र प्रगतिउन्मुख छ । युग परिवर्तन सँगसँगै परम्परागत नेपाली साहित्य निकै कमजोर बन्दै गएको छ...