November 2020

0
More

मृत्युपीडा र मुक्ति चाहनाले जन्माएका कविताहरु

  • November 2, 2020

डा. ताराकान्त पाण्डेय ‘प्रिय पाठक मित्रहरु,यतिबेला फेरि म असन्तुलित र उद्वेलित छुदेखिरहेको छुदेश मृत्युपीडा भोगिरहेछगाउँबस्तीहरु आक्रान्त छन्सहरहरु अशान्त छन्हत्याले देश सन्त्रस्त छ….’ त्यसैले,‘मलाई यस्तो लाग्छ वर्तमानको...

0
More

मफलर युद्ध अर्थात यथार्थवादी कवितामा कोशेढुङ्गा

  • November 2, 2020

शारदारमण नेपाल अहिले नेपालीमा सबैभन्दा बढी उत्पादन हुने गरेको र सबैभन्दा बढी अनिकालमा परेको साहित्यिक विधा कविता नै हो । गोष्ठीहरुमा दिनभरि कविता सुन्दा सुनिएका मध्ये...

0
More

परिवर्तनकारी चेतनाका कथाकार

  • November 2, 2020

डा. बिन्दु शर्मा अनिल श्रेष्ठ सर्जक र म पाठक । उनको सृजनासँगको मेरो जम्काभेट पनि यस्तैयस्तै ढङ्गले भयो । साठीको दशकमा म प्राध्यापन पेसामा प्रवेश गरेपछि...

0
More

उज्यालाका खोजीमा अनिलका कविताहरु

  • November 2, 2020

नारायण मरासिनी २०४६ सालमा स्थापित बहुदलीय प्रजातन्त्रले थुप्रै जनवादी स्रष्टाहरु जन्माउने काम ग¥यो । उक्त प्रजातन्त्र केही दलका नेता र तिनका आफन्तहरुलाई मात्र आएको थियो, नेपाली...

0
More

‘आरू फुलेको साँझ’ फूलको सौन्दर्यशास्त्र र कोइलीको ब्यङ्ग्य

  • November 2, 2020

रूद्र खरेल अनिलका कविताबारे यस्सो केही दुईचार पङ्ति कागछेरा अच्छेर कोरौँ भनेर घोत्लिदै थिएँ, मेरो मन आफ्नै सम्झनाको पोखरीमा छुप्लुङ्ग हामफाल्नु पुग्यो । म एउटा कथाको...