आजकल सिंहदरबारमा फूलहरु फुल्दैनन्
मलाई फूलहरु मन पर्छफूलहरुलाई गमलामा रोप्छुर म ती फूलहरुको सौन्दर्यतालाईआफ्ना आँखाले नियालिरहन्छु फूलहरु छैनन् भनेमेरो घरको छतको सौन्दर्य छैनबार्दलीको कुनाको उज्यालो छैन बिहानको घामलेफूलहरु मुस्कुराउँछन्र म...
मृत्यु उत्सव
म सृष्टिको कुरा गरिरहेको छुतिमी मभित्र ताप हराएको कुरा गरिरहेका छौ ! आऊतिमी मलाई एकचोटिछोएर त हेरमेरो मित्र,मेरो तापको अघिल्तिरतिमी स्वयम् कति चिसा छौ ? जब...
तिम्रो स्मृतिमा (जनगायक खुसिराम पाख्रिनको स्मृतिमा समर्पित)
एकदम चुपचाप छुमौन सिवायतिम्रो सङ्गीतको धुनमसँग केही छैन आफ्नो भन्नुयतिबेला किन कर्कश छतिम्रा गीतहरुका विरुद्धयो हावा ?कसले खोस्दैछतिम्रो हारमोनियको लय ?र तिम्रो स्मृतिमा बज्दैछज्याज सङ्गीत !...
बधशालामा देश
केही वातावरणविद्हरुलेसहरभित्र निर्माण गरे एक विशालचिडियाखाना चिडियाखानाभित्र उनीहरुले निर्माण गरेचराहरुका लागि उपयुक्तचिडियाघरहरु र, उनीहरुले सुरु गरेचराहरुको देशव्यापी संरक्षण अभियान जङ्गलबाट उनीहरुलेएक एक गरेर खोज्न सुरु गरे...
भाँचिएको सियो
अचानकसाइँली सुजिनी हातको सियोभाँचिएको छ सियो भाँचिएदेखिनिकै चिन्तित छिन् उनी उनीसँग छैनअर्को जगेडा सियो नयाँ सियो किन्नबजार जान पनि सक्दिनन् उनीयतिखेरलकडाउनलेबन्द छ बजारर बन्द छन् दोकान...