डिसेम्बरका यी अन्तिम दिनहरु
प्रिय जुनु,डिसेम्बर महिनाका यी अन्तिम दिनहरुअसाध्यै रिक्त छ यो घामघाम छ तर गर्मी छैनएक सातादेखि यहाँ पानी परिरह्योर अहिले घाम लागेको छउत्साहहीन, चिसो हावा चल्दैछनजिकै समुद्र...
प्रिय जुनु,डिसेम्बर महिनाका यी अन्तिम दिनहरुअसाध्यै रिक्त छ यो घामघाम छ तर गर्मी छैनएक सातादेखि यहाँ पानी परिरह्योर अहिले घाम लागेको छउत्साहहीन, चिसो हावा चल्दैछनजिकै समुद्र...
मात्र झ्यालहरुबाट देखिने एकपसर आकासमेरो आकास हुन सक्दैनपर्दाहरुमा कोरिएका क्यानभासयुक्तरङ्गीन चित्रहरु हेरेर मात्र पनिम कसरी परिभाषित गरुँ ?मेरो आकास मात्र एउटा आँखीझ्याल हो झ्यालहरु छन्र बन्द...
म फैलन्छुविशाल माटोमुनिर रुखहरुलाईम बलियो आड दिन्छु म जरा हुँमलाई बलियो गरीजमिनमुनि हुर्कन देऊ म कडा छुर अत्यन्तै कडा चट्टानहरुलाईम फुटाल्न सक्छुमाटोमुनिका कीराहरुलेमेरा नशाहरुलाई काट्न सक्दैनन्...
अलिकति घामको झुल्को पोखियो सिस्ने र जलजलामाचिर्बिराउँदै चराहरूले गणेश हिमालको फेदीबाटबिहानीका सुन्दर गीतहरू गाए पहाड छोप्दै उठिरहेशीत बोकेका भुइँकुहिराहरूधुमिल–धुमिल आकाशधुपीसल्लार लालीगुराँसकाकलिला बोट र बुट्यानहरूबादलका कापहरूबाटएउटा बिहान...
मेरा सपनाहरुलाईनीला आँखा भएका सर्पहरुबाट खतरा छकिनकि अझै हिँस्रक सर्पहरुकैअधीनमा छ यो रात जोडजोडले हल्लिरहेछ हावामा एउटा आदिम दरबारमानौं, कम्पित भएर उठिरहेझैं यो धर्तीर हावामा तरङ्ति...
रोपमेरा निर्वस्त्र छातीभरितिम्रा क्रूर सङ्गीनहरु रोपसैनिक पहराहरु लगाऊचारैतिरर, बन्दी बनाऊवा सयौं बुट र लाठीहरुलेमलाई घाइते बनाऊर, वर्वरतापूर्वकघाउहरु बनाऊ तर म तिम्रा यातनाहरुबाटकत्ति पनि भयभित छैनर कमजोर...
(कानमा इयरफोन लगाउनुपर्ने बहिराहरुजहाँ सङ्गीत प्रतियोगिताका जज हुन्छन्र जहाँ आत्मामा पत्थर परेकाहरुकाव्यका निर्णायक मानिन्छन्,काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन्र जहाँ प्लाष्टर गरिएका हातहरुमासुरक्षाका सङ्गीन थमाइन्छ,‘यो हल्लै...
म केही प्रणयका कविताहरुलेख्न बसिरहेको छु आज प्रणय दिवस होर, एकाबिहानै मेरो मोबाइलको मेसेज बक्समाआएर बसेका छन् प्रणय दिवसकाकेही थान शुभकामना आज प्रणय दिवस होर, जब...