कविता

0
More

ब्राण्ड एम्बेसेडर सत्ता

  • March 1, 2023

यतिबेलाकेही कण्डमका व्यापारीहरूसडकमा निःशुल्क वितरण गर्दैछन्कण्डमका प्याकेटहरू कसरीचटकीले झैंखल्तीबाट निकालेर प्लेजरेबल कण्डमती व्यापारीहरूले हामीलाईहात–हातमा बाँडिरहेका छन्सुनौला सपनाहरू अहिले बजारमानिकै सक्रिय छन् कण्डम उत्पादन कम्पनीहरूर प्रदर्शनीमा छन्...

0
More

गाउँको माड्साब

  • October 28, 2022

आउनुहोसम तपाईसँग उहाँलाईपरिचय गराउँछु उहाँ मेरो गाउँको माड्साब कक्षामा भूगोल पढाउनु हुन्छअर्थशास्त्रका एक दुई कक्षा लिनुहुन्छराजनीति उहाँको शौककहिले समाजशास्त्र पढाउनु हुन्छराजनीतिक अर्थशास्त्रकोज्ञाता हुनुहुन्छ तपाईं उहाँलाईजुनसुकै नामले...

0
More

त्यो के आकाश नि ड्याडी ?

  • July 24, 2021

‘ऊ त्यो के ड्याडी ?’ भुइँमा खेल्दै गरेकोउसको मसिनो औंला माथि आकाशतिर उठ्योर, अखबार पढ्दै गरेको मेरो आँखाउसको प्रश्नलेअनायासै ऊतिर तानियो ऊ घरी आकाश हेथ्र्योर, मलाई...

0
More

विमल निभा

  • June 6, 2021

विमल निभाकवि हो ऊ जसको नामसँग सिंहदरबारलाईकुनै रुचि छैन विमल निभाकविता लेखिरहन्छन्जुलुसकोआन्दोलनकोक्रान्तिकोविद्रोहको विमल निभाकविता लेखिरहन्छन्भोककोअनिद्राकोपीडाकोछटपटीको विमल निभाकविता लेखिरहन्छन्रिक्सा मजदुरकोट्याक्सी चालककोखेतका किसानको सधैं लेखिरहन्छन्अमलेख सत्ताका विसङ्गतिहरुसँगउनका कविताहरुकोविमति...

0
More

आज पनि सहरमा लकडाउन छ

  • December 8, 2020

बाहिर लकडाउनको निषेधाज्ञा छ (लकडाउनकाप्रिय मित्रहरु,निषेधाज्ञा भन्ने बित्तिकैसायद तपाईंले बुझिहाल्नु भयोबाहिर सडकमामान्छेको आवतजावत बन्द छदोकानहरु बन्द छन्चोकमा पुलिसको गस्ती छवातावरणविल्कुलै एकान्तर सुनसान छ ।) त्यसैले,यो लकडाउनमामानिसहरुलाई...

0
More

ईश्वरको जन्म

  • November 7, 2020

ऊ ईश्वरकोनिकै कडा निन्दक थियो र, उसलेआफ्नो जीवनभरिसधैं मानिसहरुलाई ईश्वरको विरुद्ध प्रवचन दिइरह्योर, मूर्ति पूजाको विरोध ग¥यो ऊ मूर्ति भञ्जक थियो एकदिनजब उसले समाधि लियोसमाधि स्थल...

0
More

गाउँः एउटा नियमित क्रम

  • November 2, 2020

पीडा छआह छताड्ना छछटपटी छअहँ, कहीँ कुनै अन्तर छैनफेरि पनि उही/उस्तै गाउँसँगएउटा चिसो उच्छवास छ निर्जन छनिस्तेज छमन दुखाउने निर्दयी हावा छकहींकतै मन फुलाउने छातीहरू छैनन्फेरि...

0
More

हुर्मतमा कवि गोष्ठी

  • November 2, 2020

आयोजक महोदय,कृपया, मलाई अर्को कवि गोष्ठीमाकविता सुनाउन पुग्नु छतपाईंको यो गोष्ठीमाकविता सुनाउने मेरो पालोलाईअघि सारिदिनोस् त्यो कवि गोष्ठीमामलाई पुग्नु अनिवार्य छजसरी अनिवार्य छ मेरो उपस्थिति यहाँ...

0
More

यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार

  • November 2, 2020

आधा अङ्गालो दाउराआधा किलो चामलआधा किलो आलुआधा किलो दालआधा पाउच तेलआधा पसर नून पानी ?भो त्यो चाहिएनहामीसँगै आँसुहरु प्रसस्त छन्त्यसैबाट यो एक छाकजाउलो उमालौंला न्यानो ?किन...

0
More

आरु फुलेको साँझ

  • November 2, 2020

आरू फुलेपछिधर्तीमा गोधुलि चढ्दै गइरहेकोएक साँझ,केही राता मान्छेहरूसैन्य पोशाकका एक हुल राता मान्छेहरूतल बेसीतिर झरे चराहरू बासस्थान खोज्दै थिएहावा चलिरहेको थियोर आरूका फूलहरू खेलिरहेका थिएफूलहरूको गन्धमाधर्ती...