कविता

0
More

एउटी वादी आइमाईको पेटीकोटको टुक्राहरू च्यातिएर

  • April 1, 2023

एउटी वादी आइमाईकोपेटीकोटको टुक्राहरू च्यातिएरजब यो मुलुकको राष्ट्रिय झण्डा बन्छर, सिंहदरबारका पर्खालहरूपेटीकोटका झण्डाहरू फर्फराउँछन्जब भर्खरै सङ्गीतवद्ध गरिएकानयाँ राष्ट्रिय धुनहरूसिंहदरबारको ग्यालरीभित्र बज्छर, यो मुलुकका केही उत्साहित सांसदहरूकुर्सीबाट...

0
More

अन्तिम अर्थात चौंथो अनुच्छेद

  • March 31, 2023

घाम छैनघामको तातो छैनएकाएक चिसो बढेको छहावा छैनचारैतिर तुवाँलो छपिरो धुवाँ छआँखामा जलन छसास फेर्न उकुसमुकुस छवायुमण्डलको ताप घटेको छर, वातावरण एक्कासिकष्टकर बनिरहेको छ निमोनियाका बिरामीहरु...

0
More

सर्वदा भाउजू र नानीहरू

  • March 31, 2023

खेतका धानहरू लहलहाइरहेका छन्कुलोमा पानी बगिरहेछगोधूलि उठिरहेछधर्ती रक्तिम देखिरहेछकोइली ‘कुहु’ काटिरहेछचराहरु बयलिरहेका छन्फूलहरु मुस्कुराइरहेछर सर्वदा भाउजूका नानीहरूआँगनमा गाउँदै खेलिरहेका छन् शशी, के तपाईंलेती गीतहरू सुन्नुभएको छ...

0
More

साइँली कमिनीको देश

  • March 30, 2023

‘ज्यू’ गरें हजुर म आँबुल्नीआँबु गाउँकी साइँली कमिनीसकिबक्सन्छ भनेयो निर्धोलाईअलिकति दया गरिबक्सियोस् हजुरतपाईंको ऊ त्यो तखताबाटजीउ तङ्ग्रयाउनेमलाई अलिकति ओखतीको झोल पाएम यो बूढी आइमाईहजुरको गुन कहिल्यै...

0
More

पीडाको रङ

  • March 28, 2023

ओई लुरी !के भयो तँलाई ?सञ्चो छैन ?कि जीउ बिसञ्चो छ ?किन यति साह्रोटोल्हाइरहेकी ? भाइले पिट्यो ?आमाले गाली गरिन् ?बाबुले वचन लाए ?किन तँ नबोलेकी...

0
More

भालेमुङ्ग्राको रङ

  • March 27, 2023

शिशिरकोयो उमङ्गहीन घाम आँखामा छुट्टीकोएउटा उन्मुक्त बिहान बोकेरसानी भँगेरीजस्ती,करेसाबारीमा चिरबिर, चिरबिर खेल्दैघामसँग डुलिरहेकी मेरी सानी छोरीआँगनमा देखिईर, चिच्याई, ‘डैडी, डैडी’ ऊ मेरो नजिकै आईर, मलाई भन्दै...

0
More

कोटगार

  • March 27, 2023

पहरेलेबिहानको घण्टी हिर्काउँछबिगुल बज्छसधैंजस्तो रातभरिको अनिदो थकाइलेअलिकति झप्किन थालेका आँखाहरूकोथाउँदै कोटगार ब्यूँझन्छएकैछिन टोलाउँछबेस्वाद हेराइ हेर्छअलिकति खुन्खुनिन्छअलिकति गुन्गुनिन्छचियाको रङले निन्द्राको धङधङी मेट्छमुखमा सुर्ती कोच्छ र भुइँमा पिच्च...

0
More

के यी कविता तिम्रा आँखाजस्तै सुन्दर हुने छैनन् ?

  • March 20, 2023

धर्तीमा गोधूलि चढ्दै गइरहेको एक साँझ,सुनसान बतासले मन एकतमास छोइरहँदातिमीले आग्रह गरेकी थियौं,‘कमरेड, मेरो डायरीमातपाईंको एउटा कविता लेखिदिनोस् है ।’(एक सहयोद्धाको पत्रबाट) धेरैबेर, मैले त्यहाँ कुनै...

0
More

गाउँको गोठ

  • March 20, 2023

दाउरा जोरिदेउ है नानीअँगेनामा आगो निभेपछिफेरि बाल्न गाह्रो हुन्छ यो रातबिसेछिमेकीको गोठमाकहाँ अगुल्टो खोज्न हिँड्नु ? (प्रिय पाठक,जाडो उम्रिरहेको छर, बाहिर हावाएकनासले गोठका खाँबाहरूहल्लाइरहेछ गाउँको गोठमाअँध्यारोले...

0
More

सुनिता बुढाथोकीको आवाज

  • March 2, 2023

(कवि सुनिता बुढाथोकी र देशको स्वाधीनताको रक्षाको लागिलडिरहेका सम्पूर्ण देशभक्तहरूप्रति) सडकमा आन्दोलन उठिरहेको बेलाहातमा कविता च्यापेरकविगोष्ठीतिर हिँडिरहेकोमलाई सुहाउन्न आन्दोलनमामैले बोकिरहेको प्लेकार्डर, यो राष्ट्रको लागियो सडकमा उठिरहेका...