कुन्ता शर्माका दुई कविता
कुन्ता शर्मा (जन्मः २००३ भदौ, सुनसरी) तीसको दशकदेखि नेपाली प्रगतिवादी कवितामा निरन्तर कलम चलाउँदै आइरहनु भएको छ । उहाँका कविताहरु विसङ्गतिका विरुद्धमा छन् । सामाजिक
Literature Blog
बिहानको सात बज्दैछ । साउनको महिना । रातभरिको झरीले भिजेको काठमाडौं र एउटा चिसो बिहान
ए, रातहरुको राज्य !ए, शवहरुको सम्राट !अब त बोल मैले बुझ्ने गरीकहिलेसम्म अनिर्णित रहिरहन्छमेरो आँसुको
साहित्य र कला समाजको प्रतिविम्बन हो । यसले गतिशील यथार्थको उद्बोधन गर्दै एउटा समुन्नत, सभ्य
आज म धेरैचोटि आफैसँग घोत्लिएको छु । मेरो यो घोत्ल्याइँले भने बिहानैदेखि घरमा श्रीमतीको छटपटीलाई
योद्धाजस्तै अग्ला बृक्षहरुमोर्चा कसेझैं अविचल उभिरहेएकताको हातेमालो बाँधेरलहराहरुले दृढताको मुठ्ठी कसिरहेसंगीनले नझुक्ने साहसका गुराँसहरु देखेरबन्दुकहरु
A supreme soul is the source of light.And the meditation !That is the way toward
आयोजक महोदय,कृपया, मलाई अर्को कवि गोष्ठीमाकविता सुनाउन पुग्नु छतपाईंको यो गोष्ठीमाकविता सुनाउने मेरो पालोलाईअघि सारिदिनोस्
पीडा छआह छताड्ना छछटपटी छअहँ, कहीँ कुनै अन्तर छैनफेरि पनि उही/उस्तै गाउँसँगएउटा चिसो उच्छवास छ
प्रिय जुनु,डिसेम्बर महिनाका यी अन्तिम दिनहरुअसाध्यै रिक्त छ यो घामघाम छ तर गर्मी छैनएक सातादेखि
आरू फुलेपछिधर्तीमा गोधुलि चढ्दै गइरहेकोएक साँझ,केही राता मान्छेहरूसैन्य पोशाकका एक हुल राता मान्छेहरूतल बेसीतिर झरे