कल्पना चिलुवालका दुई कविता
कल्पना चिलुवाल (जन्मः २०३५ कार्तिक १६) सङ्घर्षलाई आत्मसात् गर्दै आम मुक्तिकामी मानिसकोे लागि कविताको महाअभियान बोकेर हिँड्ने सङ्घर्षशील र जुझारु कवि हुनुहुन्छ । वर्गविभेद, सामाजिक
Literature Blog
अचानकसाइँली सुजिनी हातको सियोभाँचिएको छ सियो भाँचिएदेखिनिकै चिन्तित छिन् उनी उनीसँग छैनअर्को जगेडा सियो नयाँ
‘खबरदार,….. ।’ ऊ चिच्याउँदै त्यो व्यस्त सडकको भीडको एक छेउमा आएर टक्क उभिई । उसले
बिहानैदेखि आकाश धमिलो छ । बाथको रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान ।
‘तपाईंको नाम ?’ ‘क्रान्ति ।’ उसले मलाई जिस्किएरै भन्यो कि साँच्चिकै उसको नाम क्रान्ति थियो,
डा. रमेश भट्टराई भूमिका लेखन एउटा जटिल तर सुन्दर कर्म । म अनिल श्रेष्ठको ‘मफलर
डा. अमर गिरी अनिल श्रेष्ठको तेस्रो कविता सङ्ग्रह ‘मफलर युद्ध’ भर्खरै बजारमा आएको छ ।