कविता

एक सभासद्को डायरीबाट प्रणय दिवसका कविता

म केही प्रणयका कविताहरुलेख्न बसिरहेको छु आज प्रणय दिवस होर, एकाबिहानै मेरो मोबाइलको मेसेज बक्समाआएर

कविता

बधशालामा देश

केही वातावरणविद्हरुलेसहरभित्र निर्माण गरे एक विशालचिडियाखाना चिडियाखानाभित्र उनीहरुले निर्माण गरेचराहरुका लागि उपयुक्तचिडियाघरहरु र, उनीहरुले सुरु

कविता

तिम्रो स्मृतिमा (जनगायक खुसिराम पाख्रिनको स्मृतिमा समर्पित)

एकदम चुपचाप छुमौन सिवायतिम्रो सङ्गीतको धुनमसँग केही छैन आफ्नो भन्नुयतिबेला किन कर्कश छतिम्रा गीतहरुका विरुद्धयो

कविता

आजकल सिंहदरबारमा फूलहरु फुल्दैनन्

मलाई फूलहरु मन पर्छफूलहरुलाई गमलामा रोप्छुर म ती फूलहरुको सौन्दर्यतालाईआफ्ना आँखाले नियालिरहन्छु फूलहरु छैनन् भनेमेरो