योगः एक उन्मुक्त जीवनशैली
A supreme soul is the source of light.And the meditation !That is the way toward
Literature Blog
A supreme soul is the source of light.And the meditation !That is the way toward
आयोजक महोदय,कृपया, मलाई अर्को कवि गोष्ठीमाकविता सुनाउन पुग्नु छतपाईंको यो गोष्ठीमाकविता सुनाउने मेरो पालोलाईअघि सारिदिनोस्
पीडा छआह छताड्ना छछटपटी छअहँ, कहीँ कुनै अन्तर छैनफेरि पनि उही/उस्तै गाउँसँगएउटा चिसो उच्छवास छ
प्रिय जुनु,डिसेम्बर महिनाका यी अन्तिम दिनहरुअसाध्यै रिक्त छ यो घामघाम छ तर गर्मी छैनएक सातादेखि
आरू फुलेपछिधर्तीमा गोधुलि चढ्दै गइरहेकोएक साँझ,केही राता मान्छेहरूसैन्य पोशाकका एक हुल राता मान्छेहरूतल बेसीतिर झरे
आधा अङ्गालो दाउराआधा किलो चामलआधा किलो आलुआधा किलो दालआधा पाउच तेलआधा पसर नून पानी ?भो
म फैलन्छुविशाल माटोमुनिर रुखहरुलाईम बलियो आड दिन्छु म जरा हुँमलाई बलियो गरीजमिनमुनि हुर्कन देऊ म
मात्र झ्यालहरुबाट देखिने एकपसर आकासमेरो आकास हुन सक्दैनपर्दाहरुमा कोरिएका क्यानभासयुक्तरङ्गीन चित्रहरु हेरेर मात्र पनिम कसरी