0
More

हुर्मतमा कवि गोष्ठी

  • November 2, 2020

आयोजक महोदय,कृपया, मलाई अर्को कवि गोष्ठीमाकविता सुनाउन पुग्नु छतपाईंको यो गोष्ठीमाकविता सुनाउने मेरो पालोलाईअघि सारिदिनोस् त्यो कवि गोष्ठीमामलाई पुग्नु अनिवार्य छजसरी अनिवार्य छ मेरो उपस्थिति यहाँ...

0
More

गाउँः एउटा नियमित क्रम

  • November 2, 2020

पीडा छआह छताड्ना छछटपटी छअहँ, कहीँ कुनै अन्तर छैनफेरि पनि उही/उस्तै गाउँसँगएउटा चिसो उच्छवास छ निर्जन छनिस्तेज छमन दुखाउने निर्दयी हावा छकहींकतै मन फुलाउने छातीहरू छैनन्फेरि...

0
More

डिसेम्बरका यी अन्तिम दिनहरु

  • November 2, 2020

प्रिय जुनु,डिसेम्बर महिनाका यी अन्तिम दिनहरुअसाध्यै रिक्त छ यो घामघाम छ तर गर्मी छैनएक सातादेखि यहाँ पानी परिरह्योर अहिले घाम लागेको छउत्साहहीन, चिसो हावा चल्दैछनजिकै समुद्र...

0
More

आरु फुलेको साँझ

  • November 2, 2020

आरू फुलेपछिधर्तीमा गोधुलि चढ्दै गइरहेकोएक साँझ,केही राता मान्छेहरूसैन्य पोशाकका एक हुल राता मान्छेहरूतल बेसीतिर झरे चराहरू बासस्थान खोज्दै थिएहावा चलिरहेको थियोर आरूका पूmलहरू खेलिरहेका थिएपूmलहरूको गन्धमाधर्ती...

0
More

यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार

  • November 2, 2020

आधा अङ्गालो दाउराआधा किलो चामलआधा किलो आलुआधा किलो दालआधा पाउच तेलआधा पसर नून पानी ?भो त्यो चाहिएनहामीसँगै आँसुहरु प्रसस्त छन्त्यसैबाट यो एक छाकजाउलो उमालौंला न्यानो ?किन...

0
More

मलाई जराहरु भएर फैलन देऊ

  • November 2, 2020

म फैलन्छुविशाल माटोमुनिर रुखहरुलाईम बलियो आड दिन्छु म जरा हुँमलाई बलियो गरीजमिनमुनि हुर्कन देऊ म कडा छुर अत्यन्तै कडा चट्टानहरुलाईम फुटाल्न सक्छुमाटोमुनिका कीराहरुलेमेरा नशाहरुलाई काट्न सक्दैनन्...

0
More

आँखीझ्याल र आवाजहरुको जुलुस

  • November 2, 2020

मात्र झ्यालहरुबाट देखिने एकपसर आकासमेरो आकास हुन सक्दैनपर्दाहरुमा कोरिएका क्यानभासयुक्तरङ्गीन चित्रहरु हेरेर मात्र पनिम कसरी परिभाषित गरुँ ?मेरो आकास मात्र एउटा आँखीझ्याल हो झ्यालहरु छन्र बन्द...

0
More

नदी र गीत

  • November 2, 2020

एकदिनम नदीछेउ गएँ शान्तसफार, स्निग्धनदी अविराम बगिरहेको थियो ‘किन आयौ ?’ नदीले सोध्यो‘म तिमीलाई नजिकबाट स्पर्श गर्न चाहन्छु ।’– मैले भनें‘तर मान्छेहरू त मलाई घृणा गर्छन्’–...

0
More

बाँस

  • November 2, 2020

बाँस,जसलाईतिमी बाँसुरी बनाऊर एउटा मिठोधुनले बजाऊदुनियाँतिम्रो अघिल्तिरआनन्दलेलीन भएर झुल्छर मग्न हाँसोहाँस्छ बाँस,जसलाईतिमी लौरो बनाऊर बर्साऊ दुनियाँमाथिर, तिम्रो लौरोबाटभागिरहेकोदुनियाँलाई हेरेरतिमीमस्तले हाँसएक्लै बाँस,जसलाईतिमी अँगेनाकोदाउरा बनाऊकि बनाऊ मान्छेकोलाश बोक्नेअर्थी...