कुन्ता शर्माका दुई कविता
कुन्ता शर्मा (जन्मः २००३ भदौ, सुनसरी) तीसको दशकदेखि नेपाली प्रगतिवादी कवितामा निरन्तर कलम चलाउँदै आइरहनु भएको छ । उहाँका कविताहरु विसङ्गतिका विरुद्धमा छन् । सामाजिक
Literature Blog
हाडहरुजस्तै छरपस्ट उठिरहेकामहाभारत पर्वत श्रृङ्खलाका अग्ला लेकहरु छन्असत्ती सत्ताका आँखाहरुले सधैं डामिरहनेकविताका हरफहरु झैंसधैं सासनाले
त्यो साँझ,एउटा कालो बाजका नङ्ग्राहरूलेमेरो कविताको छाती हिर्काएर गएर मृत्यु बोकेर आएकाकाला पखेंटाहरूले मृत्युकाघोषित आदेशहरू
सूर्यास्तसँगै मस्र्याङ्दी नदीको किनारबाट उठेको चिसो बतासले सुभद्राको एकान्तलाई हिर्काएर गयो । एउटा तन्द्राबाट ब्युँझिइन्
एउटी बादी आइमाईकोपेटीकोटको टुक्राहरू च्यातिएरजब यो मुलुकको राष्ट्रिय झण्डा बन्छर, सिंहदरबारका पर्खालहरूपेटीकोटका झण्डाहरू फर्फराउँछन्जब भर्खरै
घाम छैनघामको तातो छैनएकाएक चिसो बढेको छहावा छैनचारैतिर तुवाँलो छपिरो धुवाँ छआँखामा जलन छसास फेर्न
खेतका धानहरू लहलहाइरहेका छन्कुलोमा पानी बगिरहेछगोधूलि उठिरहेछधर्ती रक्तिम देखिरहेछकोइली ‘कुहु’ काटिरहेछचराहरु बयलिरहेका छन्फूलहरु मुस्कुराइरहेछर सर्वदा
‘ज्यू’ गरें हजुर म आँबुल्नीआँबु गाउँकी साइँली कमिनीसकिबक्सन्छ भनेयो निर्धोलाईअलिकति दया गरिबक्सियोस् हजुरतपाईंको ऊ त्यो
बित्थैमा साँढे चार घण्टा एकै ठाउँमा बिताएर बस्नुजस्तो गाह्रो पनि केही होइन । अझ चकमन्न,