कुन्ता शर्माका दुई कविता
कुन्ता शर्मा (जन्मः २००३ भदौ, सुनसरी) तीसको दशकदेखि नेपाली प्रगतिवादी कवितामा निरन्तर कलम चलाउँदै आइरहनु भएको छ । उहाँका कविताहरु विसङ्गतिका विरुद्धमा छन् । सामाजिक
Literature Blog
शिशिरकोयो उमङ्गहीन घाम आँखामा छुट्टीकोएउटा उन्मुक्त बिहान बोकेरसानी भँगेरीजस्ती,करेसाबारीमा चिरबिर, चिरबिर खेल्दैघामसँग डुलिरहेकी मेरी सानी
यी कमिलाका ताँतीहरु कहाँ हिँडेका होलान् यसरी लस्करै !कतै यी बेहुला कमिला लिएर जन्ती हिँडेका
समय, खै ! किन आजकल यति कठोर बनिरहेछ ? मनहरु किन यति मर्माहत भएर दुखिरहन्छन्
तिमी तल्लीन छौ म जलेको हेर्नम भने जल्दाजल्दैतिम्रो दीर्घायुकोकामना गरेरै जलिरहेँ छ्या ! यो मनले
धर्तीमा गोधूलि चढ्दै गइरहेको एक साँझ,सुनसान बतासले मन एकतमास छोइरहँदातिमीले आग्रह गरेकी थियौं,‘कमरेड, मेरो डायरीमातपाईंको
दाउरा जोरिदेउ है नानीअँगेनामा आगो निभेपछिफेरि बाल्न गाह्रो हुन्छ यो रातबिसेछिमेकीको गोठमाकहाँ अगुल्टो खोज्न हिँड्नु
गौरी देवकोटा (जन्मः वि. सं. २०२९ पुष १५, गोरखा) कविता सिर्जनामा निरन्तर लागिरहनु हुने ऊर्जाशील
‘……..बुबा, जीवनमा दुईचार साँवा अक्षर पढाइदिनु भयो । आमाको अभावमा आमाको माया दिनुभयो । दुई