कुन्ता शर्माका दुई कविता
कुन्ता शर्मा (जन्मः २००३ भदौ, सुनसरी) तीसको दशकदेखि नेपाली प्रगतिवादी कवितामा निरन्तर कलम चलाउँदै आइरहनु भएको छ । उहाँका कविताहरु विसङ्गतिका विरुद्धमा छन् । सामाजिक
Literature Blog
पुष महिनाको बेलुकीको घामको स्पर्शले धर्तीलाई सुम्सुम्याएर सूर्य भर्खरै स्वयम्भु पारिको डाँडाबाट ओझेल प¥यो ।
(कवि सुनिता बुढाथोकी र देशको स्वाधीनताको रक्षाको लागिलडिरहेका सम्पूर्ण देशभक्तहरूप्रति) सडकमा आन्दोलन उठिरहेको बेलाहातमा कविता
यतिबेलाकेही कण्डमका व्यापारीहरूसडकमा निःशुल्क वितरण गर्दैछन्कण्डमका प्याकेटहरू कसरीचटकीले झैंखल्तीबाट निकालेर प्लेजरेबल कण्डमती व्यापारीहरूले हामीलाईहात–हातमा बाँडिरहेका
रमेश खतिवडा वि.सं २०७८ असार महिनामा ‘टाइगर हिलकी पुनम’ निबन्धसङ्ग्रहको तेस्रो संस्करण बजारमा आएको छ
तिम्रो हरेक मङ्गल कार्यमाअछुतको जुठो मुखबाट निस्केकोसहनाई र कर्नालको सङ्गीत फेरि कसरी मङ्गल ?मेरा अस्पृश्य
गाउँलाई नाप तौलकोपरिभाषाको ज्ञान छैनगाउँका साहुलाईव्याजमाथि स्याज थप्नेएकलौटी अधिकार छ ।–मोदनाथ मरहट्टा, उज्यालो जन्मनुअघि(खण्डकाव्य) २०५२
सरस्वती श्रेष्ठ ‘सरु’ (जन्मः २०२५, लमजुङ) पोखरालाई कर्मक्षेत्र बनाएर निरन्तर साहित्य साधनामा जुटिरहनु भएकी समकालीन
आउनुहोसम तपाईसँग उहाँलाईपरिचय गराउँछु उहाँ मेरो गाउँको माड्साब कक्षामा भूगोल पढाउनु हुन्छअर्थशास्त्रका एक दुई कक्षा
मिश्र वैजयन्ती (२०२५, ताप्लेजुङ) मोफसलका एक सशक्त साहित्यिक हस्ताक्षर हुनुहुन्छ । झापाको दमकमा रहेर उहाँ
‘ऊ त्यो के ड्याडी ?’ भुइँमा खेल्दै गरेकोउसको मसिनो औंला माथि आकाशतिर उठ्योर, अखबार पढ्दै