0
More

बधशालामा देश

  • November 2, 2020

केही वातावरणविद्हरुलेसहरभित्र निर्माण गरे एक विशालचिडियाखाना चिडियाखानाभित्र उनीहरुले निर्माण गरेचराहरुका लागि उपयुक्तचिडियाघरहरु र, उनीहरुले सुरु गरेचराहरुको देशव्यापी संरक्षण अभियान जङ्गलबाट उनीहरुलेएक एक गरेर खोज्न सुरु गरे...

0
More

तिम्रो स्मृतिमा (जनगायक खुसिराम पाख्रिनको स्मृतिमा समर्पित)

  • November 2, 2020

एकदम चुपचाप छुमौन सिवायतिम्रो सङ्गीतको धुनमसँग केही छैन आफ्नो भन्नुयतिबेला किन कर्कश छतिम्रा गीतहरुका विरुद्धयो हावा ?कसले खोस्दैछतिम्रो हारमोनियको लय ?र तिम्रो स्मृतिमा बज्दैछज्याज सङ्गीत !...

0
More

मृत्यु उत्सव

  • November 2, 2020

म सृष्टिको कुरा गरिरहेको छुतिमी मभित्र ताप हराएको कुरा गरिरहेका छौ ! आऊतिमी मलाई एकचोटिछोएर त हेरमेरो मित्र,मेरो तापको अघिल्तिरतिमी स्वयम् कति चिसा छौ ? जब...

0
More

आजकल सिंहदरबारमा फूलहरु फुल्दैनन्

  • November 2, 2020

मलाई फूलहरु मन पर्छफूलहरुलाई गमलामा रोप्छुर म ती फूलहरुको सौन्दर्यतालाईआफ्ना आँखाले नियालिरहन्छु फूलहरु छैनन् भनेमेरो घरको छतको सौन्दर्य छैनबार्दलीको कुनाको उज्यालो छैन बिहानको घामलेफूलहरु मुस्कुराउँछन्र म...

0
More

अनादि लय

  • November 2, 2020

कहाँ पुगेर टुङ्गिन्छयो बाटो ? अनादिदेखिम यो बाटो हिँडिरहेको छुयायावर झैंनिरन्तर मेरो यात्रामा छन्रुखपातकीट पतङ्गचराचुरुङगीहरुर, जङ्गल तेजस्वी घामवेगवान नदीहरुहावाको लयबेगमबेली फूलपारिजातको सुगन्धर, पूतलीको उडान अनादिदेखिम यो...

0
More

एक कामदारको दैनिकी

  • November 2, 2020

१५ मे २००३, शुक्रबार प्रिय जुनमाया, आजदेखि केही लेख्न सुरु गरुँ भन्दैछु । खास गरी डायरी लेख्न सके विदेश बसाइका केही आफ्ना अनुभूतिहरुलाई पछिसम्म पनि सम्झनामा...

0
More

भाँचिएको सियो

  • November 2, 2020

अचानकसाइँली सुजिनी हातको सियोभाँचिएको छ सियो भाँचिएदेखिनिकै चिन्तित छिन् उनी उनीसँग छैनअर्को जगेडा सियो नयाँ सियो किन्नबजार जान पनि सक्दिनन् उनीयतिखेरलकडाउनलेबन्द छ बजारर बन्द छन् दोकान...

0
More

आदिम ओढार

  • November 2, 2020

भर्खरैएउटा उज्यालो प्रवाहित भयोअँध्यारो गुफाभित्र शताब्दीऔं पुरानो हो गुफाप्राचीन ओढार हिंसाका आँखाहरु खेलाइरहेका छन् विषालु सर्पहरुउज्यालोलाई झम्टिरहेछन् स्तनधारी चमेरोर विचित्र भावलेएकोहोरो हेरिरहेका छन्वीभत्स काला माकुरा भूगोलर...

0
More

एकदिन

  • November 2, 2020

एकदिन यस्तो हुनेछ एकदिनतुसारोझैं आकाशबाट बर्षिने छन्कुरुप झुसिल्कीराहरु बढ्नेछन्पृथ्वीमा झुसिल्कीराहरुर त्यसको प्रकोप र, मान्छेहरुलाग्नेछन् झुसिल्कीराहरुजस्तै र विस्तारैएकदिनझुसिल्कीराहरुमारुपान्तर हुनेछन् मान्छेचारैतिर बहनेछउष्ण हावार झुसिल्कीराहरु धमाधममर्न थाल्ने छन् त्यो...

0
More

हाट

  • November 2, 2020

आज आइतबार । हाट लाग्ने दिन । आइतबारे हटियाको मेला । सडकका दुवै किनारालाई ढाकेर सामानहरु बेच्न राखिएका छन् । हटारूहरुको भीड छ । लाउड स्पिकरहरुबाट...