साँझको सङ्घारबाट सीमा आभासलाई नियाल्दा
जाडोको यो एउटा बिहान । भर्खरै कुरियरबाट सीमा आभासको कविता कृति ‘साँझको सङ्घारबाट’ हातमा परेको छ । साथैमा टेकेन्द्र अधिकारीज्यूूको ‘सय पाइला गेडीका’ छ । ‘साँझको...
जाडोको यो एउटा बिहान । भर्खरै कुरियरबाट सीमा आभासको कविता कृति ‘साँझको सङ्घारबाट’ हातमा परेको छ । साथैमा टेकेन्द्र अधिकारीज्यूूको ‘सय पाइला गेडीका’ छ । ‘साँझको...
२०४६ सालको जन आन्दोलनपछिका वर्षहरु मेरो साहित्यप्रतिको रुचि र अध्ययनको वर्षहरु रहे । काठमाडौंका क्याम्पसका कक्षा कोठाहरुमा प्रायः भइरहने काव्य गोष्ठी र लेखक साहित्यकारहरुको जमघटहरु र...
वीऊ नष्ट हुनू अगाडि विरूवा निक्लन्छ नौलो वनीनौलो जान्छ पुरानिदै अरु नयाँ निक्लन्छ नौलो वनीयै नौलो विधिबाट यो जगत नै बद्लिन्छ आखिरमायै हो वास्तव क्रान्ति उन्नति...
बिहानको झिसमिसे उज्यालो पोखिँदै गइरहेको थियो । पानीको सिमसिमे क्रम रोकिँदै थियो । कुहिरोको बाक्लो घेराबन्दीभित्र रहेका बाटाघाटा, वन, जङ्गल र पहाडहरु बिस्तारै उघ्रँदै थिए ।...
आँबुखैरेनीबाट हिँड्ने सुरसार गर्दागर्दै घडीले दिउँसोको दुई बजाइ छाड्यो । बस पर्खदा घडीले अरु पन्ध्र बीस मिनेट बढी नै नाघ्यो । दुई बजे हिँड्ने सल्लाह थियो...
बिहानको सात बज्दैछ । साउनको महिना । रातभरिको झरीले भिजेको काठमाडौं र एउटा चिसो बिहान । हामी आ–आफ्ना झोलाहरुसँगै उभिएका छौं सुन्धाराको सडकपेटीको एकछेउ र सिमसिम...
ए, रातहरुको राज्य !ए, शवहरुको सम्राट !अब त बोल मैले बुझ्ने गरीकहिलेसम्म अनिर्णित रहिरहन्छमेरो आँसुको सौन्दर्यशास्त्र !– आँसुको सौन्दर्यशास्त्र कवि बिन्दु शर्माको माथिको उद्धृतांश कविताको शीर्षक...
साहित्य र कला समाजको प्रतिविम्बन हो । यसले गतिशील यथार्थको उद्बोधन गर्दै एउटा समुन्नत, सभ्य र सुसंस्कृत समाजको निर्माणमा जोड दिन्छ । जीवन गतिशील छ ।...
आज म धेरैचोटि आफैसँग घोत्लिएको छु । मेरो यो घोत्ल्याइँले भने बिहानैदेखि घरमा श्रीमतीको छटपटीलाई बढाइरहेछ । मेरो यो घोत्लिनु र एकोहोरिनुले उनी निकै अघिदेखि अलमलिएर...
योद्धाजस्तै अग्ला बृक्षहरुमोर्चा कसेझैं अविचल उभिरहेएकताको हातेमालो बाँधेरलहराहरुले दृढताको मुठ्ठी कसिरहेसंगीनले नझुक्ने साहसका गुराँसहरु देखेरबन्दुकहरु लाचार भएर गएझिल्को निभाउन आएकाहरुले झनै आगो दन्काएर गएदार्बोटको नाकाबाट सैनिकहरु...