चे–ग्वेभारा
म पढिरहेको छुएउटा रातो गाता भएको किताबचे–ग्वेभाराको जीवनी म लडिरहेको छुएउटा कठिन युद्धबन्दुकहरुले म निशाना ताकिरहेको छुआँखामा कोरिरहेको छु एउटा तस्बिरचे–ग्वेभाराको म चढिरहेको छुएउटा अग्लो
Literature Blog
मलाई फूलहरु मन पर्छफूलहरुलाई गमलामा रोप्छुर म ती फूलहरुको सौन्दर्यतालाईआफ्ना आँखाले नियालिरहन्छु फूलहरु छैनन् भनेमेरो
१५ मे २००३, शुक्रबार प्रिय जुनमाया, आजदेखि केही लेख्न सुरु गरुँ भन्दैछु । खास गरी
अचानकसाइँली सुजिनी हातको सियोभाँचिएको छ सियो भाँचिएदेखिनिकै चिन्तित छिन् उनी उनीसँग छैनअर्को जगेडा सियो नयाँ
‘खबरदार,….. ।’ ऊ चिच्याउँदै त्यो व्यस्त सडकको भीडको एक छेउमा आएर टक्क उभिई । उसले
बिहानैदेखि आकाश धमिलो छ । बाथको रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान ।