कविता

कविता

पहिरोमा बा’को तस्बिर

गाउँमाएकदिन उसलेदैलोअघिसडक पु¥यायोर, सडक पुगेको वर्षपहिरोमा एकदिनघरसँगैउसको बा बग्यो सधैंउसको आँखामाखेलिरह्योपहिरोलेबगिरहेकोबा’को तस्बिर । शब्दाङ्कुर–२०७९,

कविता

त्यो छिम्कालेक पनि अग्लो अग्लो झैं लाग्छ

हाडहरुजस्तै छरपस्ट उठिरहेकामहाभारत पर्वत श्रृङ्खलाका अग्ला लेकहरु छन्असत्ती सत्ताका आँखाहरुले सधैं डामिरहनेकविताका हरफहरु झैंसधैं सासनाले

कविता

एउटी बादी आइमाईको पेटीकोटका टुक्राहरु च्यातिएर

एउटी बादी आइमाईकोपेटीकोटको टुक्राहरू च्यातिएरजब यो मुलुकको राष्ट्रिय झण्डा बन्छर, सिंहदरबारका पर्खालहरूपेटीकोटका झण्डाहरू फर्फराउँछन्जब भर्खरै

कविता

सर्वदा भाउजू र नानीहरू

खेतका धानहरू लहलहाइरहेका छन्कुलोमा पानी बगिरहेछगोधूलि उठिरहेछधर्ती रक्तिम देखिरहेछकोइली ‘कुहु’ काटिरहेछचराहरु बयलिरहेका छन्फूलहरु मुस्कुराइरहेछर सर्वदा