आँखामा मधुपर्क, हृदयमा बन्दीपुर
आँखामा थुप्रै दृश्यहरू आउँछन्र हराउँदै जान्छन्सपनाजस्तै…………….उकालोसँग थाकेरटुँडिखेल छेउकोएउटा रूखको सियाँलमुनिथकाइ बिसाइरहेकीथकित–थकितसुस्केरा काढिरहेकीजिन्दगीदेखि हारेरमौनतामा बाँचिरहेकीआँखामा असङ्ख्यआफन्तजनहरूको
Literature Blog
आँखामा थुप्रै दृश्यहरू आउँछन्र हराउँदै जान्छन्सपनाजस्तै…………….उकालोसँग थाकेरटुँडिखेल छेउकोएउटा रूखको सियाँलमुनिथकाइ बिसाइरहेकीथकित–थकितसुस्केरा काढिरहेकीजिन्दगीदेखि हारेरमौनतामा बाँचिरहेकीआँखामा असङ्ख्यआफन्तजनहरूको
निभा शाह नेपाली प्रगतिवादी कविताका फाँटमा निरन्तर कलम चलाउँदै आइरहनु भएका एक सशक्त कवि हुनुहुन्छ
जङ्गलमाएक जोडी पक्षी थियो निकै प्रेमिलदुवैले एकअर्कालाईअगाध माया गर्थेदुवै रनबन घुम्थेचारा खोज्थेगीत गाउँथेरमाउँथे कावा खेल्थेजङ्गल
केशव सिलवाल (जन्मः २०३० माघ, लेले, ललितपुर) दुई दशकभन्दा लामो समयदेखि साहित्यिक÷साँस्कृतिक आन्दोलनमा क्रियाशील रहेर
(दक्षिण भियतनामका सहिद न्युगेनभान ट्रायप्रति) सूर्यजस्तै तेजिला आँखाहरुजसका आँखाहरुले मृत्युलाई ललकार्छन्जसका आँखाहरुसँग आँखा जुध्न नसकेरकाला
Who is he ? He’s Socrates ! Sittin’ in his seat, and sippin’ on his
यादको एकान्त (एक) हावामा तैरिँदै आयोएउटा शालीन तस्बिरर, उसका आँखाहरुबाटबर्षिरह्यो खुसी पोखिरह्योउसका खुसीहरुले एउटा उज्यालो
२६ अगस्त २०२२, तदनुसार वि. सं. २०७८ भाद्र १० जिपले जत्ति नै कुदाए पनि आजको
सुमिना ८० को दशकको पूर्वार्धमा देखा परेका नेपाली कविहरुको पछिल्लो पुस्तामध्येको एक बलशाली कवि हुनुहुन्छ
‘नमस्कार ।’ झल्याक्क फेसबुक म्यासेन्जरमा पुरु लम्साल देखिए । म्यासेज बक्समा पुगें । पुरु लम्सालको