यादको एकान्त
बगिरहेकोनदीको म एककिनारा हुँ कहिलेबर्खाको बाढीलेबेस्सरी लतारिन्छु र, कहिलेहिउँदमा शान्तबगिरहेकोपानीको स्पर्शलेआनन्दितहुन्छु जब पानीमाआफ्नो छाया बनाएरचुल्बुलिँदै
Literature Blog
बगिरहेकोनदीको म एककिनारा हुँ कहिलेबर्खाको बाढीलेबेस्सरी लतारिन्छु र, कहिलेहिउँदमा शान्तबगिरहेकोपानीको स्पर्शलेआनन्दितहुन्छु जब पानीमाआफ्नो छाया बनाएरचुल्बुलिँदै
कवितालाई सङ्घर्षको हतियार बनाउँदै सत्ताको खप्कीसँग निरन्तर लड्दै आइरहनु भएका कवि मोदनाथ मरहठ्ठा (जन्मः २०१२
सुरज राना (जन्मः २०४९, सुनसरी) कवितामा नयाँ शिल्पका साथ देखा परेका पछिल्लो युवा पुस्ताका एक
‘आमाको तासफोटो’ (२०७७) कविता सङ्ग्रहमार्फत् काव्यिक फाँटमा आफ्नो बलियो उपस्थिति लिएर देखिनु भएका कवि सुष्मा
मातृका पोखरेल (२०२३ असार ९, उदयपुर) समकालीन नेपाली प्रगतिवादी, यथार्थवादी चेतनाका एक वाहक कवि हुनुहुन्छ
एकताका चंकी श्रेष्ठ (जन्मः २०२८, भाद्र २५) को नामबाट कविता लेख्नु हुने कवि पछिल्लो समय
साँझ चकमन्न छ । हिजोअस्ति झैं फेरि ज्वरो बढेको छ । ज्वरोसँगै बढ्छ एउटा अत्यास
आँखामा थुप्रै दृश्यहरू आउँछन्र हराउँदै जान्छन्सपनाजस्तै…………….उकालोसँग थाकेरटुँडिखेल छेउकोएउटा रूखको सियाँलमुनिथकाइ बिसाइरहेकीथकित–थकितसुस्केरा काढिरहेकीजिन्दगीदेखि हारेरमौनतामा बाँचिरहेकीआँखामा असङ्ख्यआफन्तजनहरूको
निभा शाह नेपाली प्रगतिवादी कविताका फाँटमा निरन्तर कलम चलाउँदै आइरहनु भएका एक सशक्त कवि हुनुहुन्छ
जङ्गलमाएक जोडी पक्षी थियो निकै प्रेमिलदुवैले एकअर्कालाईअगाध माया गर्थेदुवै रनबन घुम्थेचारा खोज्थेगीत गाउँथेरमाउँथे कावा खेल्थेजङ्गल