बारपाक
आऊछातीभित्रअसङ्ख्य घाउहरूलुकाएरम मेरो छातीमाथिउम्रिएका बैँसहरूलेतिमीलाईयो प्रकृतिकोअप्रतिम सौन्दर्यबाँड्न चाहन्छु मलाईयहाँ आएरमुस्कुराइरहेकामानिसहरूर, उनीहरूकोखुसीनिकै मन पर्छ म उनीहरूकोअसीम
Literature Blog
शान्ति प्रियवन्दना (जन्मः २०३५ वैशाख १, हेटौडा), २०७८ सालमा पहिलो कविता सङ्ग्रह ‘जिल खाइरहेको एक्काइसौं
अघिल्लो दिन बेलुकी बेपत्तासँग चलेको हावाहुरी र पानीले तेजविलास अधिकारीको मनलाई पनि बेपत्तासँग उडाइरहेको थियो
सरस्वती प्रतीक्षा नेपाली साहित्यमा एक सुपरिचित नाम हो । पोखरालाई आफ्नो कर्म र सिर्जना थलो
‘हजारौं वर्ष पुरानो हो, म र मजस्तामाथिको दलन । त्यसैले मभित्र दबिएका र थुनिएका आक्रोशका
साँझको धमिलो एकान्तलाई चिरेर अनायासै पर बस्तीबाट आएको चीत्कारपूर्ण कारुणिक कोलाहलले स्वाभाविक रुपमा मेरा आँखाहरु
प्रमोद प्रधान(२०१५ असोज १५) तीसको दशकदेखि आफ्नो सशक्त लेखनबाट साहित्यमा बलियो उपस्थिति बनाउँदै आउनुभएको छ
तिमीसँगऊ त्यो एउटा सारङ्गी छत्यो हामीलाई देऊदिनसक्छौ ?तिमीले त्यो सारङ्गी ?हामी आफ्ना हातहरूले बिस्तारैत्यसका तारहरूलाईछोइरहन्छौं