दिपा मेवाहाङ राईका दुई कविता
दिपा मेवाहाङ राई (जन्मः २०४९, माघ १७, काठमाडौं) प्रेमका शब्दहरुलाई आफ्ना कविताहरुमा निकै सुन्दर ढङ्गले प्रयोग गर्नु हुन्छ । उहाँका कविताहरु प्रेमिल हुन्छन् । उहाँको
Literature Blog
सूर्यास्तसँगै मस्र्याङ्दी नदीको किनारबाट उठेको चिसो बतासले सुभद्राको एकान्तलाई हिर्काएर गयो । एउटा तन्द्राबाट ब्युँझिइन्
एउटी वादी आइमाईकोपेटीकोटको टुक्राहरू च्यातिएरजब यो मुलुकको राष्ट्रिय झण्डा बन्छर, सिंहदरबारका पर्खालहरूपेटीकोटका झण्डाहरू फर्फराउँछन्जब भर्खरै
घाम छैनघामको तातो छैनएकाएक चिसो बढेको छहावा छैनचारैतिर तुवाँलो छपिरो धुवाँ छआँखामा जलन छसास फेर्न
खेतका धानहरू लहलहाइरहेका छन्कुलोमा पानी बगिरहेछगोधूलि उठिरहेछधर्ती रक्तिम देखिरहेछकोइली ‘कुहु’ काटिरहेछचराहरु बयलिरहेका छन्फूलहरु मुस्कुराइरहेछर सर्वदा
‘ज्यू’ गरें हजुर म आँबुल्नीआँबु गाउँकी साइँली कमिनीसकिबक्सन्छ भनेयो निर्धोलाईअलिकति दया गरिबक्सियोस् हजुरतपाईंको ऊ त्यो
बित्थैमा साँढे चार घण्टा एकै ठाउँमा बिताएर बस्नुजस्तो गाह्रो पनि केही होइन । अझ चकमन्न,
शिशिरकोयो उमङ्गहीन घाम आँखामा छुट्टीकोएउटा उन्मुक्त बिहान बोकेरसानी भँगेरीजस्ती,करेसाबारीमा चिरबिर, चिरबिर खेल्दैघामसँग डुलिरहेकी मेरी सानी