कविता

अलबिदा सेन, अलबिदा इच्छुक

तिमीसँगऊ त्यो एउटा सारङ्गी छत्यो हामीलाई देऊदिनसक्छौ ?तिमीले त्यो सारङ्गी ?हामी आफ्ना हातहरूले बिस्तारैत्यसका तारहरूलाईछोइरहन्छौं

कविता

पहिरोमा बा’को तस्बिर

गाउँमाएकदिन उसलेदैलोअघिसडक पु¥यायोर, सडक पुगेको वर्षपहिरोमा एकदिनघरसँगैउसको बा बग्यो सधैंउसको आँखामाखेलिरह्योपहिरोलेबगिरहेकोबा’को तस्बिर । शब्दाङ्कुर–२०७९,