कुन्ता शर्माका दुई कविता
कुन्ता शर्मा (जन्मः २००३ भदौ, सुनसरी) तीसको दशकदेखि नेपाली प्रगतिवादी कवितामा निरन्तर कलम चलाउँदै आइरहनु भएको छ । उहाँका कविताहरु विसङ्गतिका विरुद्धमा छन् । सामाजिक
Literature Blog
रमेश खतिवडा १. प्रारम्भःभुँडीपुराण प्रकाशनबाट वि.सं. २०८१ मा निबन्धकार अनिल श्रेष्ठ (२०२८) को यो ‘मन
तीर्थ श्रेष्ठ (जन्मः २०१६, कार्तिक १६, पोखरा) नेपाली साहित्यमा तरलतावादी आन्दोलनका एक प्रभावशाली कवि हुनुहुन्छ
दिपा मेवाहाङ राई (जन्मः २०४९, माघ १७, काठमाडौं) प्रेमका शब्दहरुलाई आफ्ना कविताहरुमा निकै सुन्दर ढङ्गले
बगिरहेकोनदीको म एककिनारा हुँ कहिलेबर्खाको बाढीलेबेस्सरी लतारिन्छु र, कहिलेहिउँदमा शान्तबगिरहेकोपानीको स्पर्शलेआनन्दितहुन्छु जब पानीमाआफ्नो छाया बनाएरचुल्बुलिँदै
कवितालाई सङ्घर्षको हतियार बनाउँदै सत्ताको खप्कीसँग निरन्तर लड्दै आइरहनु भएका कवि मोदनाथ मरहठ्ठा (जन्मः २०१२
सुरज राना (जन्मः २०४९, सुनसरी) कवितामा नयाँ शिल्पका साथ देखा परेका पछिल्लो युवा पुस्ताका एक
‘आमाको तासफोटो’ (२०७७) कविता सङ्ग्रहमार्फत् काव्यिक फाँटमा आफ्नो बलियो उपस्थिति लिएर देखिनु भएका कवि सुष्मा
मातृका पोखरेल (२०२३ असार ९, उदयपुर) समकालीन नेपाली प्रगतिवादी, यथार्थवादी चेतनाका एक वाहक कवि हुनुहुन्छ
एकताका चंकी श्रेष्ठ (जन्मः २०२८, भाद्र २५) को नामबाट कविता लेख्नु हुने कवि पछिल्लो समय
साँझ चकमन्न छ । हिजोअस्ति झैं फेरि ज्वरो बढेको छ । ज्वरोसँगै बढ्छ एउटा अत्यास