कोटगार
पहरेलेबिहानको घण्टी हिर्काउँछबिगुल बज्छसधैंजस्तो रातभरिको अनिदो थकाइलेअलिकति झप्किन थालेका आँखाहरूकोथाउँदै कोटगार ब्यूँझन्छएकैछिन टोलाउँछबेस्वाद हेराइ हेर्छअलिकति
Literature Blog
यी कमिलाका ताँतीहरु कहाँ हिँडेका होलान् यसरी लस्करै !कतै यी बेहुला कमिला लिएर जन्ती हिँडेका
समय, खै ! किन आजकल यति कठोर बनिरहेछ ? मनहरु किन यति मर्माहत भएर दुखिरहन्छन्
तिमी तल्लीन छौ म जलेको हेर्नम भने जल्दाजल्दैतिम्रो दीर्घायुकोकामना गरेरै जलिरहेँ छ्या ! यो मनले
धर्तीमा गोधूलि चढ्दै गइरहेको एक साँझ,सुनसान बतासले मन एकतमास छोइरहँदातिमीले आग्रह गरेकी थियौं,‘कमरेड, मेरो डायरीमातपाईंको
दाउरा जोरिदेउ है नानीअँगेनामा आगो निभेपछिफेरि बाल्न गाह्रो हुन्छ यो रातबिसेछिमेकीको गोठमाकहाँ अगुल्टो खोज्न हिँड्नु
कविताको क्षेत्रमा सधैं ऊर्जाशील भएर लेखिरहने र पाठकले सधैं पढिरहने नाम हो गौरी देवकोटा ।
‘……..बुबा, जीवनमा दुईचार साँवा अक्षर पढाइदिनु भयो । आमाको अभावमा आमाको माया दिनुभयो । दुई
पुष महिनाको बेलुकीको घामको स्पर्शले धर्तीलाई सुम्सुम्याएर सूर्य भर्खरै स्वयम्भु पारिको डाँडाबाट ओझेल प¥यो ।
(कवि सुनिता बुढाथोकी र देशको स्वाधीनताको रक्षाको लागिलडिरहेका सम्पूर्ण देशभक्तहरूप्रति) सडकमा आन्दोलन उठिरहेको बेलाहातमा कविता