Anil Shrestha

0
More

उपनामले अल्मल्याइरहेको त्यो क्षण

  • November 2, 2020

वीऊ नष्ट हुनू अगाडि विरूवा निक्लन्छ नौलो वनीनौलो जान्छ पुरानिदै अरु नयाँ निक्लन्छ नौलो वनीयै नौलो विधिबाट यो जगत नै बद्लिन्छ आखिरमायै हो वास्तव क्रान्ति उन्नति...

0
More

फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरू

  • November 2, 2020

बिहानको झिसमिसे उज्यालो पोखिँदै गइरहेको थियो । पानीको सिमसिमे क्रम रोकिँदै थियो । कुहिरोको बाक्लो घेराबन्दीभित्र रहेका बाटाघाटा, वन, जङ्गल र पहाडहरु बिस्तारै उघ्रँदै थिए ।...

1
More

भुङ्लीचोक; भुलिगए पाप लाग्ला

  • November 2, 2020

आँबुखैरेनीबाट हिँड्ने सुरसार गर्दागर्दै घडीले दिउँसोको दुई बजाइ छाड्यो । बस पर्खदा घडीले अरु पन्ध्र बीस मिनेट बढी नै नाघ्यो । दुई बजे हिँड्ने सल्लाह थियो...

0
More

घान्द्रुकको घाम

  • November 2, 2020

बिहानको सात बज्दैछ । साउनको महिना । रातभरिको झरीले भिजेको काठमाडौं र एउटा चिसो बिहान । हामी आ–आफ्ना झोलाहरुसँगै उभिएका छौं सुन्धाराको सडकपेटीको एकछेउ र सिमसिम...

0
More

आँसुको सौन्दर्यशास्त्र

  • November 2, 2020

ए, रातहरुको राज्य !ए, शवहरुको सम्राट !अब त बोल मैले बुझ्ने गरीकहिलेसम्म अनिर्णित रहिरहन्छमेरो आँसुको सौन्दर्यशास्त्र !– आँसुको सौन्दर्यशास्त्र कवि बिन्दु शर्माको माथिको उद्धृतांश कविताको शीर्षक...

0
More

साहित्यमा समाजको सौन्दर्य निर्माण

  • November 2, 2020

साहित्य र कला समाजको प्रतिविम्बन हो । यसले गतिशील यथार्थको उद्बोधन गर्दै एउटा समुन्नत, सभ्य र सुसंस्कृत समाजको निर्माणमा जोड दिन्छ । जीवन गतिशील छ ।...

0
More

यो मन कहाँ दुख्छ ?

  • November 2, 2020

आज म धेरैचोटि आफैसँग घोत्लिएको छु । मेरो यो घोत्ल्याइँले भने बिहानैदेखि घरमा श्रीमतीको छटपटीलाई बढाइरहेछ । मेरो यो घोत्लिनु र एकोहोरिनुले उनी निकै अघिदेखि अलमलिएर...

0
More

बिम्बको प्रभाव

  • November 2, 2020

योद्धाजस्तै अग्ला बृक्षहरुमोर्चा कसेझैं अविचल उभिरहेएकताको हातेमालो बाँधेरलहराहरुले दृढताको मुठ्ठी कसिरहेसंगीनले नझुक्ने साहसका गुराँसहरु देखेरबन्दुकहरु लाचार भएर गएझिल्को निभाउन आएकाहरुले झनै आगो दन्काएर गएदार्बोटको नाकाबाट सैनिकहरु...

0
More

हुर्मतमा कवि गोष्ठी

  • November 2, 2020

आयोजक महोदय,कृपया, मलाई अर्को कवि गोष्ठीमाकविता सुनाउन पुग्नु छतपाईंको यो गोष्ठीमाकविता सुनाउने मेरो पालोलाईअघि सारिदिनोस् त्यो कवि गोष्ठीमामलाई पुग्नु अनिवार्य छजसरी अनिवार्य छ मेरो उपस्थिति यहाँ...