Anil Shrestha

0
More

निर्मलाको सान्निध्य

  • December 3, 2020

एक सवेरा थाजब हँसकर उठते थे हम,और आज कई बार बिना मुस्कुरायेही शाम हो जाती है । कितने दूर निकल गएरिश्तों को निभाते निभाते,खुद को खो...

0
More

सीमा आभासका दुई कविता

  • December 3, 2020

सीमा आभास नेपाली कवितामा एक हस्तक्षेपकारी नाम हो । ओखलढुङ्गामा जन्मिएर विराटनगरलाई आफ्नो कर्मथलो बनाएका उनले मोफसलमै रहेर पनि आफ्नो लेखनका माध्यमबाट साहित्यमा सशक्त उपस्थिति देखाएका...

0
More

डा. कृष्णराज अधिकारीका दुई कविता

  • November 30, 2020

डा. कृष्णराज अधिकारी (जन्मः २०१९ माघ ८, बैदाम, पोखरा) समालोचनाको क्षेत्रमा एक सुपरिचित नाम हो । पोखरालाई आफ्नो कर्मथलो बनाएर निरन्तर सिर्जनकर्ममा लागिरहनु भएका डा. अधिकारी...

1
More

डा. जगदीश चन्द्र भण्डारीका दुई कविता

  • November 10, 2020

डा. जगदीश चन्द्र भण्डारी एकजना सिद्धहस्त माक्र्सवादी सौन्दर्य चिन्तक र समालोचक हुनुहुन्छ । लामो समयदेखि सांस्कृतिक आन्दोलनमा रहेर सिर्जनारत् रहँदै आउनु भएका उहाँका ‘मेरा आँखामा ताना...

0
More

विमला तुम्खेवाका दुई कविता

  • November 9, 2020

विमला तुम्खेवा साहित्यमा एक सशक्त नारी हस्ताक्षर हुन् । पचासको दशकदेखि साहित्यमा देखा परेकी उनको लेखन सक्रियता र उपस्थिति कविता लेखनमार्फत अहिले पनि उत्तिकै बलियो छ...

0
More

ईश्वरको जन्म

  • November 7, 2020

ऊ ईश्वरकोनिकै कडा निन्दक थियो र, उसलेआफ्नो जीवनभरिसधैं मानिसहरुलाई ईश्वरको विरुद्ध प्रवचन दिइरह्योर, मूर्ति पूजाको विरोध ग¥यो ऊ मूर्ति भञ्जक थियो एकदिनजब उसले समाधि लियोसमाधि स्थल...

0
More

‘आरू फुलेको साँझ’ कवि अनिल श्रेष्ठको सुन्दर कविता कृति

  • November 7, 2020

गोपीरमण उपाध्याय चीनका ठूला साहित्य समीक्षक ल्यू चाए फू ले अलेक्सन्द्र फेदेयवद्वारा लिखित ‘पराजय’ नामक उपन्यासको चर्चा र समीक्षा गर्दै एक ठाउँमा भन्नुभएको थियो “कुनै पनि...

0
More

वर्तमान विश्वसंवेदनामा उभिएका कविताहरुको सङ्ग्रह ‘आरू फुलेको साँझ’

  • November 7, 2020

राजेन्द्र सुवेदी ताज्जुब छ सत्ता,र त्यसका शासकहरूकुशलभन्दा कुशल गुप्तचरहरूकोभर्ना छनौट गरिरहेका छन्कविताका विरूद्ध, युद्ध संस्कृतिले गाँजेको नेपाली समाजको संवेदनाका कार्यपीठिका उपस्थिति भएको प्रस्तुत कवितांशबाटै यो लेखन...

0
More

साँझको सङ्घारबाट सीमा आभासलाई नियाल्दा

  • November 2, 2020

जाडोको यो एउटा बिहान । भर्खरै कुरियरबाट सीमा आभासको कविता कृति ‘साँझको सङ्घारबाट’ हातमा परेको छ । साथैमा टेकेन्द्र अधिकारीज्यूूको ‘सय पाइला गेडीका’ छ । ‘साँझको...

0
More

घनश्याम ढकाल जो सधैं निष्ठाले बाँचिरहे

  • November 2, 2020

२०४६ सालको जन आन्दोलनपछिका वर्षहरु मेरो साहित्यप्रतिको रुचि र अध्ययनको वर्षहरु रहे । काठमाडौंका क्याम्पसका कक्षा कोठाहरुमा प्रायः भइरहने काव्य गोष्ठी र लेखक साहित्यकारहरुको जमघटहरु र...