एउटी वादी आइमाईको पेटीकोटको टुक्राहरू च्यातिएर
एउटी वादी आइमाईकोपेटीकोटको टुक्राहरू च्यातिएरजब यो मुलुकको राष्ट्रिय झण्डा बन्छर, सिंहदरबारका पर्खालहरूपेटीकोटका झण्डाहरू फर्फराउँछन्जब भर्खरै सङ्गीतवद्ध गरिएकानयाँ राष्ट्रिय धुनहरूसिंहदरबारको ग्यालरीभित्र बज्छर, यो मुलुकका केही उत्साहित सांसदहरूकुर्सीबाट...