सुरज रानाका दुई कविता
सुरज राना (जन्मः २०४९, सुनसरी) कवितामा नयाँ शिल्पका साथ देखा परेका पछिल्लो युवा पुस्ताका एक सशक्त कवि हुनुहुन्छ । उहाँका कविताका शब्दहरु सरल हुन्छन् ।
Literature Blog
रमेश प्रभातउपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर । समकालीन युवापुस्ताका हस्तक्षेपकारी कवि अनिल श्रेष्ठ (२०२८) नेपाली
म कुँडुलेटारमेरो छेवैबाट बग्छ मस्र्याङ्गदीको पानीमलाई छोएरै भाग्छन् किनाराहरूतर ब्राह्मण टोलकी एउटी दलित यौवनामानौं, एउटी
‘ए ! नीलम, तीन गाडी छ है । तिमी अगाडि नै बस्नु, मचाहिँ यहाँ छु
साँझले जाडो हाल्दै गरेकोत्यो एउटा साँझर त्यो एउटा बूढो नीमको रुखचिसो हुर्किरहेका कानहरुलाई छोएरकसैको तातो
हाडहरुजस्तै छरपस्ट उठिरहेकामहाभारत पर्वत श्रृङ्खलाका अग्ला लेकहरु छन्असत्ती सत्ताका आँखाहरुले सधैं डामिरहनेकविताका हरफहरु झैंसधैं सासनाले
त्यो साँझ,एउटा कालो बाजका नङ्ग्राहरूलेमेरो कविताको छाती हिर्काएर गएर मृत्यु बोकेर आएकाकाला पखेंटाहरूले मृत्युकाघोषित आदेशहरू
सूर्यास्तसँगै मस्र्याङ्दी नदीको किनारबाट उठेको चिसो बतासले सुभद्राको एकान्तलाई हिर्काएर गयो । एउटा तन्द्राबाट ब्युँझिइन्