छायाचित्र
बत्तीको धमिलो उज्यालोथालमा खसेपछिसाँझको दैलो टेकेरआमाका सम्झनाहरू घरभित्र चिहाउँछन्र सोध्छन्– ‘भात खाइस् छोरा ?भाइबहिनीहरूले खाइसके
Literature Blog
साउदी अरबबाट प्रकाशित हुने एउटा दैनिक अङ्ग्रेजी पत्रिका ‘अरब न्युज’मा नेपालसँग सम्बन्धित समाचार थियो तर
गाउँमाएकदिन उसलेदैलोअघिसडक पु¥यायोर, सडक पुगेको वर्षपहिरोमा एकदिनघरसँगैउसको बा बग्यो सधैंउसको आँखामाखेलिरह्योपहिरोलेबगिरहेकोबा’को तस्बिर । शब्दाङ्कुर–२०७९,
रमेश प्रभातउपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर । समकालीन युवापुस्ताका हस्तक्षेपकारी कवि अनिल श्रेष्ठ (२०२८) नेपाली
म कुँडुलेटारमेरो छेवैबाट बग्छ मस्र्याङ्गदीको पानीमलाई छोएरै भाग्छन् किनाराहरूतर ब्राह्मण टोलकी एउटी दलित यौवनामानौं, एउटी
‘ए ! नीलम, तीन गाडी छ है । तिमी अगाडि नै बस्नु, मचाहिँ यहाँ छु
साँझले जाडो हाल्दै गरेकोत्यो एउटा साँझर त्यो एउटा बूढो नीमको रुखचिसो हुर्किरहेका कानहरुलाई छोएरकसैको तातो
हाडहरुजस्तै छरपस्ट उठिरहेकामहाभारत पर्वत श्रृङ्खलाका अग्ला लेकहरु छन्असत्ती सत्ताका आँखाहरुले सधैं डामिरहनेकविताका हरफहरु झैंसधैं सासनाले
त्यो साँझ,एउटा कालो बाजका नङ्ग्राहरूलेमेरो कविताको छाती हिर्काएर गएर मृत्यु बोकेर आएकाकाला पखेंटाहरूले मृत्युकाघोषित आदेशहरू