एकदिन
एकदिन यस्तो हुनेछ एकदिनतुसारोझैं आकाशबाट बर्षिने छन्कुरुप झुसिल्कीराहरु बढ्नेछन्पृथ्वीमा झुसिल्कीराहरुर त्यसको प्रकोप र, मान्छेहरुलाग्नेछन् झुसिल्कीराहरुजस्तै
Literature Blog
अचानकसाइँली सुजिनी हातको सियोभाँचिएको छ सियो भाँचिएदेखिनिकै चिन्तित छिन् उनी उनीसँग छैनअर्को जगेडा सियो नयाँ