पीडाको रङ
ओई लुरी !के भयो तँलाई ?सञ्चो छैन ?कि जीउ बिसञ्चो छ ?किन यति साह्रोटोल्हाइरहेकी ?
Literature Blog
शिशिरकोयो उमङ्गहीन घाम आँखामा छुट्टीकोएउटा उन्मुक्त बिहान बोकेरसानी भँगेरीजस्ती,करेसाबारीमा चिरबिर, चिरबिर खेल्दैघामसँग डुलिरहेकी मेरी सानी
धर्तीमा गोधूलि चढ्दै गइरहेको एक साँझ,सुनसान बतासले मन एकतमास छोइरहँदातिमीले आग्रह गरेकी थियौं,‘कमरेड, मेरो डायरीमातपाईंको
दाउरा जोरिदेउ है नानीअँगेनामा आगो निभेपछिफेरि बाल्न गाह्रो हुन्छ यो रातबिसेछिमेकीको गोठमाकहाँ अगुल्टो खोज्न हिँड्नु
(कवि सुनिता बुढाथोकी र देशको स्वाधीनताको रक्षाको लागिलडिरहेका सम्पूर्ण देशभक्तहरूप्रति) सडकमा आन्दोलन उठिरहेको बेलाहातमा कविता
यतिबेलाकेही कण्डमका व्यापारीहरूसडकमा निःशुल्क वितरण गर्दैछन्कण्डमका प्याकेटहरू कसरीचटकीले झैंखल्तीबाट निकालेर प्लेजरेबल कण्डमती व्यापारीहरूले हामीलाईहात–हातमा बाँडिरहेका
आउनुहोसम तपाईसँग उहाँलाईपरिचय गराउँछु उहाँ मेरो गाउँको माड्साब कक्षामा भूगोल पढाउनु हुन्छअर्थशास्त्रका एक दुई कक्षा
‘ऊ त्यो के ड्याडी ?’ भुइँमा खेल्दै गरेकोउसको मसिनो औंला माथि आकाशतिर उठ्योर, अखबार पढ्दै