कविता

0
More

अलबिदा सेन, अलबिदा इच्छुक

  • April 22, 2023

तिमीसँगऊ त्यो एउटा सारङ्गी छत्यो हामीलाई देऊदिनसक्छौ ?तिमीले त्यो सारङ्गी ?हामी आफ्ना हातहरूले बिस्तारैत्यसका तारहरूलाईछोइरहन्छौं जब हामी छोइरहन्छौंत्यसका तारहरूर, त्यसबाट निस्किरहनेछ धुनम ती धुनहरू टिपेरमेरो प्रिय...

0
More

तटबाँध

  • April 22, 2023

अहँम आफ्नो छाती फोरेरतिमीहरूलाई निर्बाध अब कुनै तटबाँधनिर्माण गर्न दिन्न घरीघरीमेरो छातीमाथि तिमीहरूनिष्ठुर बाँधहरू बाँध्न चाहन्छौबाँधहरू, जो सिंहदरबारकाअग्ला पर्खालहरू भएरसधैं मेरो देशमाथि बाँधिइरहेर, भिक्षु नावातामेका हाडखोरहरूलेसधैं...

0
More

छायाँचित्र

  • April 21, 2023

बत्तीको धमिलो उज्यालोथालमा खसेपछिसाँझको दैलो टेकेरआमाका सम्झनाहरू घरभित्र चिहाउँछन्र सोध्छन्– ‘भात खाइस् छोरा ?भाइबहिनीहरूले खाइसके ?’ हठात्, दैलोतिरफर्कन्छन् आँखाहरूर ओंठबाट फुस्किन खोज्छन् केही शब्द मेरी आमाका...

0
More

पहिरोमा बा’को तस्बिर

  • April 19, 2023

गाउँमाएकदिन उसलेदैलोअघिसडक पु¥यायोर, सडक पुगेको वर्षपहिरोमा एकदिनघरसँगैउसको बा बग्यो सधैंउसको आँखामाखेलिरह्योपहिरोलेबगिरहेकोबा’को तस्बिर । शब्दाङ्कुर–२०७९,

0
More

एकादेशमा

  • April 16, 2023

पैल्ये, पैल्ये …. (यो कथाको प्रसङ्गधेरै वर्षहरूअघिबाट सुरू हुन्छ) माथि लेकबाटखर्कबाटगाईवस्तु धपाउँदैदिदी अन्नपूर्ण तल सेती नदीकाफाँटहरूमा गोठालो झर्थिन् रेर बहिनी माछापुच्छ्रेबाटोमा चुत्रो टिप्दैऐंसेलु बटुल्दैघरी घामसँग खेल्दैबताससँग...

0
More

म कुँडुलेटार

  • April 15, 2023

म कुँडुलेटारमेरो छेवैबाट बग्छ मस्र्याङ्गदीको पानीमलाई छोएरै भाग्छन् किनाराहरूतर ब्राह्मण टोलकी एउटी दलित यौवनामानौं, एउटी अछुत कुमारी म कुँडुलेटारमैले चाहेरै कसैलाईमुन्टो ठाडो गरी हेर्न सक्दिनँ म...

0
More

त्यो एउटा बूढो नीमको रुख

  • April 14, 2023

साँझले जाडो हाल्दै गरेकोत्यो एउटा साँझर त्यो एउटा बूढो नीमको रुखचिसो हुर्किरहेका कानहरुलाई छोएरकसैको तातो श्वासले मलाईएकजना कामदार लिम्बुको मृत्युको खबर सुनायोमेरो कानैनिर फेरि चिसा सियाँठहरु...

0
More

त्यो छिम्कालेक पनि अग्लो अग्लो झैं लाग्छ

  • April 14, 2023

हाडहरुजस्तै छरपस्ट उठिरहेकामहाभारत पर्वत श्रृङ्खलाका अग्ला लेकहरु छन्असत्ती सत्ताका आँखाहरुले सधैं डामिरहनेकविताका हरफहरु झैंसधैं सासनाले हिर्कारहेकालालीगुराँसका बोटहरु पनि छन्छन्– भुइँकुहिराहरु छन्ओस लागेका खरीजुकाहरु छन्बादलका काला छायाँहरुमुनि...

0
More

त्यो साँझ–१

  • April 5, 2023

त्यो साँझ,एउटा कालो बाजका नङ्ग्राहरूलेमेरो कविताको छाती हिर्काएर गएर मृत्यु बोकेर आएकाकाला पखेंटाहरूले मृत्युकाघोषित आदेशहरू सुनाएर गए त्यो साँझ,कतै थिएनन् चराहरूका गीतवरिपरि, जहाँ कफ्र्युको आदेश थियोर...

0
More

पहाडहरू

  • April 4, 2023

मेरो सामुन्नेबैंसालु दृश्यहरूकोयौटा पहाड उभिएको छम हेर्छुर, एकटकलेत्यो अग्लो पहाडलाईहेरिरहेको छु पहाडहरू, जो कहिल्यैआफू उभिएको भूमि छाड्दैनन्पहाडहरू, जो कहिल्यैआफूले छोएको धर्ती बिर्सदैनन्,पहाडहरू जो कहिल्यैहल्लाहरूले छुदैनन् शान्तस्निग्धर,...