यादको एकान्त
बगिरहेकोनदीको म एककिनारा हुँ कहिलेबर्खाको बाढीलेबेस्सरी लतारिन्छु र, कहिलेहिउँदमा शान्तबगिरहेकोपानीको स्पर्शलेआनन्दितहुन्छु जब पानीमाआफ्नो छाया बनाएरचुल्बुलिँदै
Literature Blog
बगिरहेकोनदीको म एककिनारा हुँ कहिलेबर्खाको बाढीलेबेस्सरी लतारिन्छु र, कहिलेहिउँदमा शान्तबगिरहेकोपानीको स्पर्शलेआनन्दितहुन्छु जब पानीमाआफ्नो छाया बनाएरचुल्बुलिँदै
जङ्गलमाएक जोडी पक्षी थियो निकै प्रेमिलदुवैले एकअर्कालाईअगाध माया गर्थेदुवै रनबन घुम्थेचारा खोज्थेगीत गाउँथेरमाउँथे कावा खेल्थेजङ्गल
(दक्षिण भियतनामका सहिद न्युगेनभान ट्रायप्रति) सूर्यजस्तै तेजिला आँखाहरुजसका आँखाहरुले मृत्युलाई ललकार्छन्जसका आँखाहरुसँग आँखा जुध्न नसकेरकाला
यादको एकान्त (एक) हावामा तैरिँदै आयोएउटा शालीन तस्बिरर, उसका आँखाहरुबाटबर्षिरह्यो खुसी पोखिरह्योउसका खुसीहरुले एउटा उज्यालो
म एक पाइला टेक्छुमेरो एक पाइलाले अर्को पाइलालाईअघि बढाउँछ र, म दुई पाइलाअघि बढ्छु म
तिमीसँगऊ त्यो एउटा सारङ्गी छत्यो हामीलाई देऊदिनसक्छौ ?तिमीले त्यो सारङ्गी ?हामी आफ्ना हातहरूले बिस्तारैत्यसका तारहरूलाईछोइरहन्छौं
गाउँमाएकदिन उसलेदैलोअघिसडक पु¥यायोर, सडक पुगेको वर्षपहिरोमा एकदिनघरसँगैउसको बा बग्यो सधैंउसको आँखामाखेलिरह्योपहिरोलेबगिरहेकोबा’को तस्बिर । शब्दाङ्कुर–२०७९,