Anil Shrestha

कविता

भालेमुङ्ग्राको रङ

शिशिरकोयो उमङ्गहीन घाम आँखामा छुट्टीकोएउटा उन्मुक्त बिहान बोकेरसानी भँगेरीजस्ती,करेसाबारीमा चिरबिर, चिरबिर खेल्दैघामसँग डुलिरहेकी मेरी सानी

कविता

कोटगार

पहरेलेबिहानको घण्टी हिर्काउँछबिगुल बज्छसधैंजस्तो रातभरिको अनिदो थकाइलेअलिकति झप्किन थालेका आँखाहरूकोथाउँदै कोटगार ब्यूँझन्छएकैछिन टोलाउँछबेस्वाद हेराइ हेर्छअलिकति

कविता

के यी कविता तिम्रा आँखाजस्तै सुन्दर हुने छैनन् ?

धर्तीमा गोधूलि चढ्दै गइरहेको एक साँझ,सुनसान बतासले मन एकतमास छोइरहँदातिमीले आग्रह गरेकी थियौं,‘कमरेड, मेरो डायरीमातपाईंको