Anil Shrestha

कविता

यादको एकान्त

बगिरहेकोनदीको म एककिनारा हुँ कहिलेबर्खाको बाढीलेबेस्सरी लतारिन्छु र, कहिलेहिउँदमा शान्तबगिरहेकोपानीको स्पर्शलेआनन्दितहुन्छु जब पानीमाआफ्नो छाया बनाएरचुल्बुलिँदै

निबन्ध

आँखामा मधुपर्क, हृदयमा बन्दीपुर

आँखामा थुप्रै दृश्यहरू आउँछन्र हराउँदै जान्छन्सपनाजस्तै…………….उकालोसँग थाकेरटुँडिखेल छेउकोएउटा रूखको सियाँलमुनिथकाइ बिसाइरहेकीथकित–थकितसुस्केरा काढिरहेकीजिन्दगीदेखि हारेरमौनतामा बाँचिरहेकीआँखामा असङ्ख्यआफन्तजनहरूको