2025

निबन्ध

आँखामा मधुपर्क, हृदयमा बन्दीपुर

आँखामा थुप्रै दृश्यहरू आउँछन्र हराउँदै जान्छन्सपनाजस्तै…………….उकालोसँग थाकेरटुँडिखेल छेउकोएउटा रूखको सियाँलमुनिथकाइ बिसाइरहेकीथकित–थकितसुस्केरा काढिरहेकीजिन्दगीदेखि हारेरमौनतामा बाँचिरहेकीआँखामा असङ्ख्यआफन्तजनहरूको

कविता

न्युगेन, म तिम्रा ती आँखाहरुलाई प्रेम गर्छु

(दक्षिण भियतनामका सहिद न्युगेनभान ट्रायप्रति) सूर्यजस्तै तेजिला आँखाहरुजसका आँखाहरुले मृत्युलाई ललकार्छन्जसका आँखाहरुसँग आँखा जुध्न नसकेरकाला