2024

कविता

यादहरुः शृङ्खला कविता

यादको एकान्त (एक) हावामा तैरिँदै आयोएउटा शालीन तस्बिरर, उसका आँखाहरुबाटबर्षिरह्यो खुसी पोखिरह्योउसका खुसीहरुले एउटा उज्यालो

कविता

बारपाक

आऊछातीभित्रअसङ्ख्य घाउहरूलुकाएरम मेरो छातीमाथिउम्रिएका बैँसहरूलेतिमीलाईयो प्रकृतिकोअप्रतिम सौन्दर्यबाँड्न चाहन्छु मलाईयहाँ आएरमुस्कुराइरहेकामानिसहरूर, उनीहरूकोखुसीनिकै मन पर्छ म उनीहरूकोअसीम

सारांश

शान्ति प्रियवन्दनाका दुई कविता

२०५४ सालदेखि विभिन्न पत्रपत्रिकाहरुमा आफ्ना कविताहरुलाई प्रकाशित गर्दै आइरहनुभएकी शान्ति प्रियवन्दना (जन्मः १ वैशाख २०३५,