यारी, मेरा याराना
गाउँलाई नाप तौलकोपरिभाषाको ज्ञान छैनगाउँका साहुलाईव्याजमाथि स्याज थप्नेएकलौटी अधिकार छ ।–मोदनाथ मरहट्टा, उज्यालो जन्मनुअघि(खण्डकाव्य) २०५२
Literature Blog
गाउँलाई नाप तौलकोपरिभाषाको ज्ञान छैनगाउँका साहुलाईव्याजमाथि स्याज थप्नेएकलौटी अधिकार छ ।–मोदनाथ मरहट्टा, उज्यालो जन्मनुअघि(खण्डकाव्य) २०५२
सरस्वती श्रेष्ठ ‘सरु’ (जन्मः २०२५, लमजुङ) पोखरालाई कर्मक्षेत्र बनाएर निरन्तर साहित्य साधनामा जुटिरहनु भएकी
आउनुहोसम तपाईसँग उहाँलाईपरिचय गराउँछु उहाँ मेरो गाउँको माड्साब कक्षामा भूगोल पढाउनु हुन्छअर्थशास्त्रका एक दुई कक्षा
मिश्र वैजयन्ती (२०२५, ताप्लेजुङ) मोफसलका एक सशक्त साहित्यिक हस्ताक्षर हुनुहुन्छ । झापाको दमकमा रहेर उहाँ
‘ऊ त्यो के ड्याडी ?’ भुइँमा खेल्दै गरेकोउसको मसिनो औंला माथि आकाशतिर उठ्योर, अखबार पढ्दै
डा. बिन्दु शर्मा (२०३३, दाङ) सत्तरीको दशकको नेपाली कविताको पछिल्लो अवधिमा आफ्नो सशक्त उपस्थिति लिएर
डा. खुमनारायण पौडेल (जन्मः २०२१ भाद्र ६) स्वच्छन्दता र प्रयोगवादी धारामा कविता लेखिरहनु भएका एक
डा. अमर गिरी (जन्मः २०१७ भाद्र २७, दाङ) कविताका माध्यमबाट समाज रुपान्तरणको आन्दोलनमा निरन्तर सङ्घर्षरत्
मित्रलाल पंज्ञानी (जन्मः २०१७ मङ्सिर २५, स्याङ्जा) प्रगतिवादी नेपाली साहित्य र सांस्कृतिक आन्दोलनको क्षेत्रमा निरन्तर